Category - Music News

डि.पि. दाहालको तीज गीत ‘नाचौं बरिलै’

काठमाडौँ। गीतकार डि.पि. दाहाल परिश्रमीको रचना, नरेश खातीको संगीतमा गायीका समिक्षा अधिकारीले स्वर दिएको ‘नाचौं बरिलै’ बोलको रमाइलो तीज गीत भिडियो सार्वजनिक गरिएको छ । रिता सिम्खडा दाहालको प्रश्तुती रहेको सो गीतको...

बिक्कीको ‘डर लाग्छ’ मा मलिका महत,कुन्साङ र पूर्णिका (भिडियो)

काठमाडौं । गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ भने यसको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ...

पुजन काफ्लेको ‘छड्के तिलहरी’

काठमाडौं । पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत तथा स्वर पुजन काफ्लेको रहेको छ । सार्वजनिक गीतमा आदेश गुर्मछानको संगीत...

सोच्न बाध्य बनाउदै भावनाको ‘सोच सोच केटी हो’

काठमाडौं । गायिका भावना आचार्यले झण्डै एक बर्षको अन्तरालपछि तीज गीत सार्वजनिक गरेकी छिन । आफ्नै युट्युव च्यानल भावना आचार्य मार्फत सोमबार दर्शकमाझ ल्याइएको `सोच सोच केटी´ मा भावनालाई गायनमा रामचन्द्र काफ्लेले साथ दिएका छ्न ।...

लिम्बु भाषाको गीत ‘ए फुंङ्..’ सार्वजनिक

काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा तयार गरिएको लिम्बु भाषाको म्युजिक भिडियो ‘ए फुंङ्..’ जेपिजे इन्टरटेनमेन्ट च्यानलमार्फत सार्वजनिक भएको छ। गीतमा विवस बेनामको शब्द, मनि ताम्लिङ्गको संगीत तथा मनि...

२० वर्षपछि व्याण्डसहित फर्कंदै विनय

काठमाडौँ। साठीको दशकमा ‘जब तिमी एक्लै थियौं’ गीतबाट चर्चा कमाएका विनय के. टु अर्थात् विनय कार्कीले आफ्नै व्याण्ड मार्फत सांगीतिक यात्रा बढाउने घोषणा गरेका छन् । शनिबार, विनयले व्याण्ड परिचयात्मक भिडियो सार्वजनिक गर्दै यस्तो घोषणा...

शंकर बिसिको तीज गीत ‘साइली छोरी’ सार्वजनिक

काठमाडौं । नेपाली लोकसंगीतको क्षेत्रमा दशकौँ देखिको सक्रियता, अभिनय, निर्देशन र कोरियोग्राफीमार्फत दर्शकको मन जितिसकेका शंकर बिसि पछिल्ला वर्षहरूमा एक सफल सर्जकको रूपमा पनि स्थापित हुँदै गएका छन्। उनकै शब्दमा आधारित तीज गीत...

तुलसी र बेनिशाको गीत ‘अन्त नसरे’ सार्वजनिक

काठमाडौं। कर्णबाघ प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको गीत सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी...

अष्ट लामाको नेतृत्वमा संगीतकार संघ नेपाल

काठमाडौं। संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा एक जना महिला...

सुशील विश्वकर्माले एक साथ ल्याए दुई गीत

काठमाडौँ। केही समय देखि अमेरिका बस्दै आएका गायक तथा संगीतकार सुशील विश्वकर्माले नेपाल आएको बेला दुईवटा गीत रेकर्ड गरेर एक साथ दर्शकमाझ ल्याएका छन् । बरिष्ठ गायिका मिरा राणा र बरिष्ठ संगीतकार दीपक जंगमले दुबै गीतको पोष्टर...

अनुको ‘बाबुजी…’ मा श्रीकृष्ण र आराध्या लक्ष्मी

काठमाडौँ। अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक गरिएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण...

रोहितको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक

काठमाडौँ। गायक रोहित थापा मगरको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले भरिएको यो गीतको भिडियो रोहित थापा मगरको अफिसियल युट्य़ूब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक यो गीतमा रोहित थापाकै शब्द,रचना तथा...

१२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं । १२ औं म्यूजिक खबर म्युजिक अवार्ड ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८० बैशाखदेखि २०८१ असार मसान्तसम्म...

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड सम्पन्न

काठमाण्डौ । आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन तथा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.