Category - Featured

निर्माता छबिराज ओझालाई मातृशोक

काठमाडौं । थुप्रै हिट चलचित्र दिएका निर्माता छबिराज ओझालाई मातृशोक परेको छ । छबिराजकी आमा डम्बरकुमारी ओझाको बुधबार बिहान धरानस्थित निवासमै निधन भएको हो । उनी ९९ वर्षकी थिइन् ।

‘कठपुतली’ हेरेका बुटवलका धिरज थापाले जिते ‘आइफोन १२’

काठमाडौं । गत बर्षको पुष १६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘कठपुतली’ले दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि उपहार योजना अगाडि सारेको थियो । चलचित्र हेर्नका लागि सिनेमा हलको काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा...

चुनावी गीतको लहर

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दल विशेषका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । यतिबेला आ–आफ्नो पार्टी र नेताको गुनगानका एकपछि अर्को चुनावी गीतहरु युट्युवमा सार्वजनिक भैरहेका छन् । त्यसमा नेकपा एमाले र नेपाली...

सौगात भन्छन् : ‘मन्त्र’ हिमाली स्वादको सबै भन्दा राम्रो कथा

काठमाडौँ। आफ्नो चरित्रमा मेहनत गर्ने कलाकार हुन्, सौगात मल्ल । अभिनयका माध्यमबाट आफुले निभाएको पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो । उनै सौगात अभिनित चलचित्र ‘मन्त्र’ यही बैशाख १६ गतेबाट प्रदर्शन हुँदैछ । ‘मन्त्र’ एउटा...

‘मन्त्र’ अभिनेत्री दिया एभरेस्ट बेस क्याम्प ५३४८ मिटरको उचाईमा

काठमाडौँ। बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ ले प्रचार प्रसारलाई तिव्र पार्दै लगेको छ । यति बेला अभिनेत्री दिया पुन सगरमाथा आरोहणको क्रममा रहेकी छन्। उनले सगरमाथा बेस क्याम्पबाट...

साताको संगीत बजार : आए चुनावीदेखि राजेश हमाल अभिनित गीत

काठमाडौं । पछिल्लो साता युट्युबमा दुई दर्जन बढी गीतहरु सार्वजनिक भए । प्रमोद खरेलले स्वर दिएका केही गीतहरु पछिल्लो साता युट्युबमा आएका छन् । उनको स्वरमा ‘भन निष्ठुरी’, ‘पानी मिठो सलल बग्ने खोलीको’, ‘चुपचाप मन पराएँ’, ‘यो सब...

बालेन शाहको प्रतिबद्धता पत्र : होम डेलिभरी सरकारदेखि भष्ट्राचार विरोधी ब्यूरोसम्मको योजना

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ¥यापर बालेन शाहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । २८ बुँदे...

यो साता छैन नयाँ नेपाली चलचित्र

काठमाडौं । फ्राइडे रिलिजमा यो साता कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएको छैन । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ नै अहिले देशभरका हलहरूमा प्रदर्शनरत छ । यता, दक्षिण भारतिय चलचित्र ‘केजीएफ : च्याप्टर २’ पनि...

सौगात, बुद्धि र दीया स्टारर फिल्म ‘मन्त्र’ सेन्सर पास

काठमाडौं । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउने चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै दर्शकले हेर्न...

सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’, ‘टुल्की’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड

काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवमा विभिन्न...

स्टेजपछि स्टुडियोतिर ब्यस्त रचना

काठमाडौं । कोरोना महामारीका कारण लामो समय मेला महोत्सवहरु हुन् सकेनन् । कोरोना महामारी मत्थर भएपछि भने मेला महोत्सवको लहर चल्यो । बैशाखसम्म नै मेला महोत्सवहरु आयोजना गरिए । अहिलेपनि कतिपय स्थानमा मेला महोत्सवहरु भैरहेका छन् । र...

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका...

केकी अभिनित ‘सिल्ली फो’को फस्टलुक सार्वजनिक, फिल्म असार ३१ मा आउने

काठमाडौं । नेपाली चलचित्र ‘सिल्ली फो’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार चलचित्रको फस्टलुकको रुपमा पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरेको छ । असार ३१ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय...

बद्री, कुलेन्द्र, रामजीसहित दर्जन कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक

काठमाडौं । एक दर्जन कलाकारहरुको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको छ । पाँच वर्षअघिको चुनावमा सार्वजनिक ‘सैं पनि एमाले मै पनि एमाले’ गीत गाएका बद्री पंगेनीले यसपटक एक दर्जन कलाकारहरुको सहकार्यमा ‘मेरो देशै एमाले, म त...

Copyright © 2012 - 2026 | All Right Reserved.