काठमाडौं । पाँचाैँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव (निफ) आजदेखि काठमाडाैंमा हुँदैछ । २१ चैतसम्म चल्ने महाेत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ । गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण...
Category - Featured
कलाकार रविन्द्र झा र सन्दीप क्षेत्री ‘हेल्लो जिन्दगी’ को प्रमोसनमा
काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’ आगामी शुक्रबार अर्थात चैत १८ गते बाट प्रदर्शनमा आउंदैछ । निर्माण पक्षले प्रदर्शनको दुई दिन अघि बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा चलचित्रका दुई अभिनेत्री प्रियंका...
खुल्ला लोक दोहोरी प्रतियोगिता कै सर्वाधिक पुरस्कार राशी सहित फर्म खुल्ला
काठमाडौँ। टुँडिखेलमा चैत २५ देखि ३० सम्म हुन लागेको ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ को लागी आवेदन फर्म खुल्ला गरिएको छ। खुल्ला लोक दोहोरी प्रतियोगिताको इतिहासकै सर्वाधिक पुरस्कार राशी सहित हुन लागेको महोत्सवको आवेदन खुल्ला...
‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर
काठमाडौं। चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ्ग सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ । ‘माया बसेको...
‘चिसो मान्छे’ को टिजर, फरक लुकमा स्वस्तिमा
काठमाडौं । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार युट्युब च्यानल ओएसआर मार्फत टिजर सार्वजनिक गरेको हो । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा...
पल शाहलाई जिल्ला अदालतले दियो कारागार चलान गर्न आदेश
काठमाडौँ। जिल्ला अदालत तनहुँले अभिनेता पल शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । ‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने...
‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म
काठमाडौँ। ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म हुने भएको छ। नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख पहिलो साता लाप्राकमा हुने
काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक...
सौगात,बुद्दि र दिया स्टारर ‘मन्त्र’को ट्रेलर सार्वजनिक
काठमाडौँ। सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । राजधानी काठमाडौँमा एक...
खेलाडी एन्जिलाको कथामा बन्ने भो ‘अन्जिला’
काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । मिलन...
‘सर्खारको सर’ फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। रङ्गहरुको पर्व होलीको अवसर पारेर कमेडी टेली सिरियल’सर्खारको सर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । ‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा...
मनिष राउत बन्ने भए ‘शमशेर’
काठमाडौँ। एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत ‘समशेर’ को भूमिकामा देखिदैछन। एक्सन जनरामा बन्न लागेको चलचित्रको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ। जहाँ अभिनेता...
‘कृष्ण लीला’श्री कृष्ण जन्माष्टमीमा
काठमाडौँ। अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लीला’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । नाम ‘कृष्ण लीला’भएकोले चलचित्र कृष्ण जन्माष्टमी पारेर भदौ ३ गते...
स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक
काठमाडौँ। गायिका तथा लेखिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस्तक सार्वजनिक गरिएको हो। पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई...