Category - Featured

ट्रेलरमा यस्तो देखियो कर्मा अभिनित फिल्म ‘षट्कोण’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । कर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको मिलन डि. काप्री निर्देशित चलचित्र मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको हो । चलचित्रमा कर्माले पत्रकारको भूमिका...

व्यवसायमा सलोन बस्नेत, झम्सीखेलमा खोले आसन लाउन्च एण्ड बार

काठमाडौं । अभिनेता सलोन बस्नेत बैकल्पिक व्यवसायतर्फ अघि बढेका छन् । चलचित्रमा पनि निकै व्यस्त रहेका उनले आसन लाउन्च एण्ड बार संचालनमा ल्याएका छन् । नयाँ बर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि अभिनेता सलोनले आसन...

‘ए मेरो हजुर ४’ टिमसँग सलोन बस्नेतको चित्त दुखेको हो ?

काठमाडौं । भोलि बिहीबार अर्थात बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘ए मेरो हजुर ४’ । सुनिलकुमार थापाको निर्माण, झरना थापाको निर्देशन रहेको यो चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य...

झरना–सुनिलको आक्रोश : आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बाँकी राख्छ त ?

काठमाडौं । आगामी बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘ए मेरो हजुर ४’ । यो चलचित्रको प्रदर्शनलाई लिएर यतिबेला नेपालमा निकै चासोका साथ हेरिएको छ । किनकी यो मितिमा दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’...

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ को दोश्रो दिन ६७ समूहबीच पहिलो चरणको प्रतिस्पर्धा सम्पन्न

काठमाडौं । शनिबारदेखि काठमाडौंको टुँडिखेलमा सुरु भएको‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ को दोश्रो दिन सहभागी ६७ समूहबीच पहिलो चरणको प्रतिस्पर्धा सम्पन्न भएको छ । टुँडिखेलमा चलि रहेको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ...

पूजा–आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत रिलिज

काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’को गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै आगामी जेठ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘परेलीमा’ बोलको प्रेमगीत...

प्रदीप भट्टराईको नयाँ चलचित्र ‘महापुरुष’ मा मह जोडी

काठमाडौँ। चलचित्र ‘जात्रा’ मार्फतआफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ चलचित्र ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाख तेस्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले...

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ उपराष्ट्रपतिबाट उद्घाटन, एउटै मञ्चमा गुञ्जियो पूर्वेलीदेखि देउडा गीत

काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ । खुला दोहोरीमध्ये अहिलेसम्मकै ठूलो पुरस्कार राशीको प्रतियोगीतासहितको...

लोकगायक खनाल भन्छन् : फोहोरी गीतले भाइरल त बनाउला तर लोकप्रिय कहिल्यै बनाउने छैन

काठमाडौं । अग्रज लोकगायक रामप्रसाद खनालले पछिल्लो समय लोकदोहोरी फोहोरी बन्दै गईरहेको गुनासो गरेका छन् । उनले फोहोरी गीतले जोकोहीलाई भाइरल बनाएपनि लोकप्रिय कहिल्यै नबनाउने बताउँदै त्यस्ता गीत नगाउन आग्रह गरेका छन् । ‘लोक दोहोरीको...

आजदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ : उपराष्ट्रपतिबाट समुद्घाटन हुँदै

काठमाडौं । आजदेखि काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शुरु हुँदैछ । डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजको आयोजनामा हुन लागेको महोत्सव पाँच दिनसम्म चल्नेछ । महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले...

टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’, प्रथम हुनेलाई पाँच लाख पुरस्कार

काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने...

कर्मा अभिनित ‘षट्कोण’को टिजर रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । कर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको चलचित्रको बुधबार टिजर सार्वजनिक गरिएको हो । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको चलचित्रको ५४ सेकेन्डको टिजरले दर्शकमा...

चलचित्र ‘लक्का जवान’को ट्रेलर रिलिज

काठमाडौं । आउँदो बैशाख २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक गरिएको छ । हास्य कलाकारितामा ख्याती कमाएका शिवहरि पौड्यालको निर्देशनमा बनेको चलचित्रको मंगलबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक...

मन्त्र अभिनेत्री दीया र गायक राजु सगरमाथा आरोहण गर्दै

काठमाडौं । आगामी बैशाख १६ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रकि मुख्य अभिनेत्री दिया पुन र गायक राजु लामाले सगरमाथा आरोहण गर्दैछन् । अभिनेत्री दीया पुनले ६ तारिखबाट आरोहण यात्रा थाल्नेछिन् भने राजु लामाले १० तारिखबाट...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.