Category - Featured

मिलनको ‘वर एण्ड वधु’ मा भित्रिइन् साम्राज्ञी

काठमाडौँ। निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘वर एण्ड वधु’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्ट्री भएको छ । निर्माणपक्षका अनुसार, केही दिन अगाडि मात्र साम्राज्ञीसँग लिखित सम्झौता भएको हो । यो सँगै...

‘कालो केशमा रेलिमई’ अब फिमेल भर्सनमा पनि

काठमाडौं । स्रोता एवं दर्शकले रुचाएको गीत ‘कालो केशमा रेलिमई’ फिमेल भर्सनमा पनि आउने भएको छ । ६ महिनाअघि दिनेश ढकालको शब्द, संगीत र स्वरमा ‘कालो केशमा रेलिमई’ गीत सार्वजनिक भएको थियो । गीत सार्वजनिक भएसँगै स्रोता दर्शकले निकै...

‘मन्त्र’आजदेखि हलहरुमा

काठमाडौं । शुक्रबारदेखि नयाँ नेपाली चलचित्र ‘मन्त्र’ देशव्यापी प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’मा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ । मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा छायाँकन...

‘ग्राण्ड प्रिमियर’मा दीपक–दीपादेखि निश्चलसम्मले हेरे ‘मन्त्र’, भने – ‘अर्गानिक सिनेमा’

काठमाडौं । भोली अर्थात शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । सिनेमाको बुधबार साँझ राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको हो ।...

‘कबड्डी ४’को ट्रेलर रिलिज [ट्रेलरसहित]

काठमाडौं । प्रतिक्षित चलचित्र ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र जेठ १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । बुधबार सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दयाहाङ राई, सौगात मल्ल र...

म्युजिक भिडियोमा पहिलोपटक देखिँदै मुरलीधर

काठमाडौं । ‘उडायो सपना सबै हुरीले…’ भन्ने गीत नसुन्ने नेपाली सायदै कोही होला । यो गीत लेख्ने, गाउने कलाकार हुन् मुरलीधर मिझार । उनका ‘चिसो चिसो सिरेटोमा…’, निष्टुरीलाई माया गरी आफैलाई रोगी बनाएँ’ गीतहरु पनि उत्तिकै...

निर्माता छबिराज ओझालाई मातृशोक

काठमाडौं । थुप्रै हिट चलचित्र दिएका निर्माता छबिराज ओझालाई मातृशोक परेको छ । छबिराजकी आमा डम्बरकुमारी ओझाको बुधबार बिहान धरानस्थित निवासमै निधन भएको हो । उनी ९९ वर्षकी थिइन् ।

‘कठपुतली’ हेरेका बुटवलका धिरज थापाले जिते ‘आइफोन १२’

काठमाडौं । गत बर्षको पुष १६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘कठपुतली’ले दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि उपहार योजना अगाडि सारेको थियो । चलचित्र हेर्नका लागि सिनेमा हलको काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा...

चुनावी गीतको लहर

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा दल विशेषका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । यतिबेला आ–आफ्नो पार्टी र नेताको गुनगानका एकपछि अर्को चुनावी गीतहरु युट्युवमा सार्वजनिक भैरहेका छन् । त्यसमा नेकपा एमाले र नेपाली...

सौगात भन्छन् : ‘मन्त्र’ हिमाली स्वादको सबै भन्दा राम्रो कथा

काठमाडौँ। आफ्नो चरित्रमा मेहनत गर्ने कलाकार हुन्, सौगात मल्ल । अभिनयका माध्यमबाट आफुले निभाएको पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो । उनै सौगात अभिनित चलचित्र ‘मन्त्र’ यही बैशाख १६ गतेबाट प्रदर्शन हुँदैछ । ‘मन्त्र’ एउटा...

‘मन्त्र’ अभिनेत्री दिया एभरेस्ट बेस क्याम्प ५३४८ मिटरको उचाईमा

काठमाडौँ। बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ ले प्रचार प्रसारलाई तिव्र पार्दै लगेको छ । यति बेला अभिनेत्री दिया पुन सगरमाथा आरोहणको क्रममा रहेकी छन्। उनले सगरमाथा बेस क्याम्पबाट...

साताको संगीत बजार : आए चुनावीदेखि राजेश हमाल अभिनित गीत

काठमाडौं । पछिल्लो साता युट्युबमा दुई दर्जन बढी गीतहरु सार्वजनिक भए । प्रमोद खरेलले स्वर दिएका केही गीतहरु पछिल्लो साता युट्युबमा आएका छन् । उनको स्वरमा ‘भन निष्ठुरी’, ‘पानी मिठो सलल बग्ने खोलीको’, ‘चुपचाप मन पराएँ’, ‘यो सब...

बालेन शाहको प्रतिबद्धता पत्र : होम डेलिभरी सरकारदेखि भष्ट्राचार विरोधी ब्यूरोसम्मको योजना

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ¥यापर बालेन शाहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । २८ बुँदे...

यो साता छैन नयाँ नेपाली चलचित्र

काठमाडौं । फ्राइडे रिलिजमा यो साता कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएको छैन । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ नै अहिले देशभरका हलहरूमा प्रदर्शनरत छ । यता, दक्षिण भारतिय चलचित्र ‘केजीएफ : च्याप्टर २’ पनि...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.