काठमाडौं। चलचित्रकर्मीले विदेशी चलचित्र प्रदर्शनमा मापदण्ड बनाएर नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथामिकता दिनुपर्ने जोड दिएका छन् । आइतबार नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको ‘नेपाली चलचित्र क्षेत्रका समस्या र...
Category - Featured
‘घनचक्कर’को व्यापार निकै कमजोर, धेरै हलबाट दुई दिनमै उत्रियो फिल्म
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सौगात मल्ल र सलोन बस्नेत अभिनित फिल्म ‘घनचक्कर’ले निकै कमजोर ब्यापार गरेको छ । फिल्मलाई श्रीराम बालाजु फिल्मस्ले वितरण गरेको हो । वितरक सुनिल मानन्धरले फिल्मको व्यापार निकै कमजोर रहेको...
अपेक्षाविपरित ‘हिट’ भएको ‘कति राम्री सान्नानी…’
काठमाडौं । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत हो – सान्नानी जाम पोखरा । अहिले म्युजिक भिडियोमा लाखौं लगानी गर्ने ट्रेन्ड छ । झकिझकाउ भिडियो बनाउने ट्रेन्ड छ । यस्तो...
आफ्नै कोठामा मृत भेटीइन गायिका
काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृत फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौं नेपालटार एक घरमा कोठा भाडामा लिएर बस्ने सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् । १०ः ४५ बजेको समयमा कोठामा...
दोहोरीगीत प्रतिष्ठानको तीजलक्षित अपिल – संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्नुहोला
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका गीतहरु नल्याउन अपिल गरेको छ । प्रतिष्ठानले तीजलाई लक्षित गर्दै यस्तो अपिल गरेको हो । यसवर्ष पनि तीज गीतहरु सार्वजनिक हुने छेकोमा रहेको अवस्थामा दोहोरीगीत...
चलचित्र ‘कृष्णलीला’को ‘ए मेरो हजुर..’गीत रिलिज
काठमाडौं । आगामी भदौ ३ गते कृष्ण जन्माष्टमीको दिनदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्णलीला’ को ‘ए मेरो हजुर..’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा...
हलमा सौगात र सलोनको ‘घनचक्कर’
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । यो काठमाडौंमा डेरा लिएर बस्ने युवाहरुको कथा हो । पैसाको चक्करमा हिँडने उनीहरुको स्वभाव, पैसाका...
फस्टलुक पोष्टरमा यस्तो देखियो फिल्म ‘लाखे’
काठमाडौं । आगामी भदौं ३१ गतेबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘लाखे’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले फस्टलुकस्वरुप फिल्मको थिम पोष्टर सार्वजनिक गरेको हो । ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म हो...
‘दोख’को नयाँ टिजर सार्वजनिक
काठमाडौं । असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार नयाँ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका मुख्य कलाकार...
‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक
काठमाडौं । असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। कमेडी जनरामा पहिलो पटक हात हालेको सानेले बताए । उनले फिल्म...
‘२ नम्बरी’ को फस्टलुकमा दयाहाङ र सौगातको फरक लुक्स
काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रको फस्टलुकमा...
चलचित्र पत्रकार संघको वार्षिकोत्सव : एकसाथ तीन वर्षको सम्मान तथा पुरस्कार वितरण
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको...
‘सम्झना बिर्सना’को गीत : ‘हाँस्ने खेल्ने बेलैमा’मा रोमान्टिक आकाश–पूजा
काठमाडौं । चलचित्र ‘सम्झना बिर्सना’को ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच यहि असार ३१ गतेबाट प्रर्दशनमा आउने चलचित्रको डान्सिङ विटको गीत सार्वजनिक गरिएको हो । भिडियोमा...
चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन माग [सूचनासहित]
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको विकास बोर्डको अध्यक्ष पदका...


