काठमाडौं । तीज आउन झण्डै २ महिना बाँकी छ । कलाकारहरुलाई भने तीजले छोइसकेको छ, केही साता अघिदेखि नै । कोही कलाकार तीज गीतको रेकर्डिङमा लागिपरेका छन्, रेकर्डिङ सकेका कलाकारहरु आफ्जो गीतको धमाधम सुटिङ गरिरहेका छन् । कोही कलाकारहरुले...
Category - Featured
पुजाको अन टाइटल फिल्ममा जोडीए अनमोल
काठमाडौँ। अभिनेत्री पुजा शर्माको होम प्रोडक्शनबाट बन्ने पहिलो चलचित्रमा नायक अनमोल केसी अनुवन्धित भएका छन् । अनमोलले पूजासँग अन स्क्रिन जोडी बाँधेर काम गर्ने चलचित्रको लागि आज साइन गरेका हुन् । आफ्नो सपनाको प्रोजेक्टमा जोडिन...
शुक्रबार : गीत रिलिजमा देखिएको होडबाजी
काठमाडौं । शुक्रबार गीत रिलिजमा होडबाजी देखिने गरेको छ । अन्य दिनको तुलनामा शुक्रबार तेब्बर भन्दा बढी गीत रिलिज हुने गरेका छन् । नेपालसँगै विदेशको सार्वजनिक विदालाई लक्षित गर्दै धेरैले शुक्रबार गीत रिलिज गर्ने गरेका हुन् । यो...
हिट फिल्मको सिक्वेललाई नयाँ निर्माताको खाँचो किन पर्यो ?
रघुनाथ सापकोटा काठमाडौं । २०७६ साल मंसिर २१ गते प्रदर्शन भएको फिल्म ‘प्रसाद’ सफल मानिएको फिल्म हो । त्यतिबेला हिट भनेर निर्माता सुवास थापा प्रोडक्शनले ‘प्रसाद लाई प्रचार गर्यो । वितरकहरु उज्वल पौडेल, मनोज राठी र...
६२ जना सेलिब्रेटीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान
काठमाडौं। नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री...
प्रदीप स्टारर फिल्म ‘प्रकाश’को दोस्रो गीत रिलिज [भिडियो]
काठमाडौं । चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द एवं संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । जुम्लाको परिवेशमा छायाँकन गरिएको चलचित्रको गीतले मुख्य दुई...
युट्युबमा आउन थाले तीजका गीत, खुमन र शान्तीश्रीको ‘थरी थरी भोले’ रिलिज
काठमाडौं । तीज आउन दुई महिना बाँकी रहँदा तीजगीत सार्वजनिक थालेका छन् । असार १५ सँगै तीजका गीत सार्वजनिक हुन थालेका हुन् । लोक गायक खुमन अधिकारी र लोक गायिका शान्तीश्री परियारको स्वरमा ‘थरी थरी भोले’बोलको तीज गीत सार्वजनिक भएको छ...
सुरक्षा र नरेन अभिनित ‘बुलाकी’ कात्तिक १८ मा आउने
काठमाडौं । सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो । पोष्टरमा अभिनेत्री सुरक्षा र नरेनसँगै...
लाक्पा शेर्पाले १६ दिनमा ३ पटक मकालु हिमाल आरोहण गरेर राखे कीर्तिमान
काठमाडौँ। हिमाल आरोहण गर्नु भनेको एउटा शाहसिक कार्य हो। शाहसी आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीन पटक मकालु हिमाल आरोहण गरेर किर्तिमान कायम गरेका छन् । सङ्खुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु हिमाल ८ हजार ४ सय ८५ मिटर अग्लो...
फिल्म ‘के घर के डेरा’को छायांकन सकियो
काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ हलमा प्रदर्शन भईरहँदा उनी निर्देशित नयाँ फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ । ३३ दिनमा मंगलबारदेखि फिल्मको छायाँकन सकिएको निर्देशक खनालले जानकारी दिए । मंगलबार...
फिल्म ‘दोख’को ट्रेलर रिलिज
काठमाडौं । असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीस्थित नेपाल फिल्म क्याम्पस (स्टुडियो थिएटर) मा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समयावधिको...
भोजपुरी फिल्म ‘रण’ शुक्रबारदेखि ३ दर्जन बढी नेपाली हलमा लाग्दै
काठमाडौं । नेपाली फिल्म हलमा पहिलो पटक कुनै भोजपुरी फिल्मले ठूलो प्रदर्शन थालनी गर्ने भएको छ । नेपाली द्धन्द्ध निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ शुक्रबारदेखि नेपालका तीन दर्जन भन्दा बढी हलमा प्रदर्शन हुन...
दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष बिजीको आग्रह– ‘दिलमायालाई न्याय खोजौँ, पैसा नबटुलौँ !’
काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गायिका दिलमाया सुनारको नाममा आफूखुसी रकम संकलन नगर्न आग्रह गरेका छन् । अध्यक्ष बिजीले दिलमायाको नाममा रकम संकलन गर्ने क्रम देखिएपछि फेसबुकमा स्टाटस् लेख्दै...
‘लू’ फिल्मको निर्देशन गर्ने जिम्मेवारी पाउँदा डबल खुशी लागेको छ : प्रदीप भट्टराई
काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई निर्देशन गर्न पाउँदा डबल खुशी लागेको निर्देशक प्रदीप भट्टराईले बताएका छन् । निर्देशकमा अनुबन्धित भएसँगै उनले आफूलाई डर पनि र उत्साह पनि...


