Category - E-News

थ्री लभर्सको प्रिमियर इजरायलमा

सेलेब्रिटी नेपाल कार्तिक २५-सुरेश दर्पण पोखरेलद्वारा निर्देशित तथा देबु श्रेष्ठद्वारा निर्मित नेपाली चलचित्र ‘थ्री लभर्स’ को प्रिमियर आगामी मंसिर १ गते शुक्रबार इजरायलमा हुने भएको छ। चलचित्रका नायक समेत रहेका निर्माता...

अध्याय पौष २७ गतेबाट प्रदर्शन हुने

सेलेब्रिटी नेपाल कार्तिक २५- काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रविण स्याङ्बो निर्देशित नेपाली कथानक चलचित्र अध्याय’ यही पौष २७ गतेबाट अल नेपाल प्रदर्शन हुने जानकारी गराएको छ । एउटै समय र परिबेशमा बसोबास गर्ने तिन फरक...

किन किन के के मन लाग्छ लाग्छ

  सेलेब्रिटी नेपाल कार्तिक २४-पछिल्लो समयमा नेपाली चलचित्र बजार सुस्ताइरहेको बेला, चलचित्रमा केहि नयाँपन दिनु पर्छ भनेर निर्देशक उकेश दाहालले आफ्नो नयाँ चलचित्र ‘किन किन’ को कास्टिंग सम्पूर्ण प्रबिधिकहरुको नाम...

यो सुक्रबार बिरासत र जब जब माया बस्छ प्रदर्शन

सेलेब्रिटी नेपाल कार्तिक २४ – प्रत्येक हप्ता ४ फ्रेश चलचित्र रिलिज भइ रहेको नेपाली चलचित्र बजार मा यो हप्ता पहिले रिलिज भइ सकेका चलचित्र परेका छन् । जब जब माया बस्छ र बिरासत काठमाडौँ बाहिर बाट प्रदशन भयर काठमाडौँ छिरेका छन्...

नील डेबिडको सिलिगुडीमा अर्को नयाँ सैलून

सेलिब्रेटी नेपाल डट कम, कार्तिक २३, सिलीगुड़ी – चर्चित हेयर एक्सपर्ट नील डेविड कटवालले भारतको सिलीगुड़ी स्थित सिटी सेंटरमा आफ्नो नयाँ सैलून सन्चालन गरेका छन । सिटी सेंटरमा बुधवार आयोजित एक समारोहमा नेपाली नायीका रुश्मा राइ...

मिस्टर नेपाल अडिसन मा

सेलेब्रिटी नेपाल कार्तिक २३ -विभिन्न विवाद खेप्दै आयको मिस्टर नेपाल सात बर्ष पछि फेरी हुन लागेको छ। पोखरा,धरान,दांग नेपालगंज,बिरगंज,हेटौडा,चितवन,सुर्खेत, लगायतमा अडिसन सकिसकेको र राजधानीमा जारी रहेको आयोजक एक्स्पोज नेपाल जनायको...

सन्यास घोसना गरेका राई अब सिनेमा निर्देशक

सेलेब्रिटी नेपाल कार्तिक २३ -चर्चित डान्स कोरियोग्राफर गोबिन्द राई अब सिनेमा निर्देशक बन्ने भएका छन्। डान्स कोरियोग्राफी विधामा निक्कै चर्चा कमाएका गोविन्दले केहि महिना अघि अकस्मात कोरियोग्राफी बाट सन्यास लिएको घोसना गरेका थिए।...

देश जुटने गीत सार्बजनिक

सेलेब्रिटी नेपाल कार्तिक २२- हामी पहिले नेपाली अनि मात्र अरु देश टुक्रिन दिदैनौ ज्यान दिन्छौ बरु कबि/गीतकार नबराज सुब्बा यसो भन्दै चौथो एल्बम लियर स्रोता माझ आयका छन्। उक्त एल्बमका सबै गीत शक्ति बल्लभका संगीतमा छन्। यसमा गायक...

म्युजिक नेपालले सांगीतिक पुरस्कार दिने

सेलेब्रिटी नेपाल कार्तिक २२- यसै बर्षदेखि प्रदान गर्ने गरि म्युजिक नेपाल ले सृजन शिल संगीत सम्मान र लोकप्रिय संगीत पुरस्कार घोसणा गरेको छ। जनही ५० हजार रुपैया रहेको सृजन शिल संगीत सम्मान गीतकार संगीतकार र गायक लाई प्रदान गरिने...

एटीएमको प्रदर्शन मिति मंसिर ८

सेलेब्रिटी नेपाल कार्तिक २१- कात्तिक १७ लाई प्रदर्शन मिति तोकेर प्रचारमा उत्रिएको एटीएमको प्रदर्शन मिति मंसिर ८ गते सरेको हो । दिनेश थापाको निर्माणमा तयार भएको सिनेमालाई यादव सिलवालले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेशका अलवा...

कला संस्कृति जोगाउने अभियानमा हाम्रो मझेरी

सेलेब्रिटी नेपाल कार्तिक २१- हामी नेपाली कला संकृति को धनि छौ तर अब हाम्रो कला संस्कृति जोगाउने भन्दा पनि बिर्सने हरु धेरै देखिन थालेका छन्। एउटा स्कुल को बिद्यार्थी आफ्नो मौलिक बाध्यबादन मादल,बासुरी,सारंगी भन्दा भायोलिन...

धुर्मुस र सुन्तली लण्डन मा मस्ती माग्ने बुढा चिन्तित

सेलेब्रिटी नेपाल कार्तिक २१- टेली सिरियल बाट लोकप्रियता कमयाका जोडी ले नाम र दाम दुवै कमाय अनि दर्शक ले संधै देखेको जोडी जस्तै घर जम पनि गरे अहिले यिनै जोडी लण्डन मा कार्यक्रम को सिलसिलामा पुगेका छन्। कार्यक्रम पनि हुने हनिमुन...

सुपारीको गीत रेकर्डिङ सम्पन्न

सेलेब्रिटी नेपाल कार्तिक २१- शिव घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र सुपारीको गीत रेकर्डिङ सम्पन्न भएको छ। हिराकुमार शाही निर्माता रहेको चलचित्रको छायाङ्कन दसैलगत्तै सुरु भएको बताईयको छ । काठमाडौं, दोलखा...

चक्रपाणी स्मरण साहित्य पुरस्कार शर्मालाई

सेलेब्रिटी नेपाल कार्तिक २१-चक्रपाणी स्मरण पुरस्कार यस बर्ष साहित्यकार रमा शर्माले प्राप्त गरिन। साहित्यकार चक्रपाणी चालिसेको १३० औ जन्म जयन्तिको अबसरमा सोमबार पुरस्कार प्रदान गरियो। १० हजार रुपैयाको पुरस्कार नेपाल प्रज्ञा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.