सनी लियोन सबै भन्दा सर्च गरिएकी गूगल सेलिब्रेटी


sunni-lion
सनी लियोन सबै भन्दा लोकप्रिय अन्तररास्ट्रिय पोर्न स्टार हुन्। उनको बारेमा विश्वका सबै देशका मानिसहरु अहिले चासो राख्न थालेका छन् । सनी आफ्नो मार्केटिंग गर्न एकदमै होशियार छिन्। उनि संग कुनै फिल्मी कनेक्शन थियो न त ही बलिवुड फिल्म इंडस्ट्रीको कुनै अनुभव तर पनि रियलिटी शो ‘बिग बोस ५ भाग लिने सानदार अफर मिल्यो।

सनीको नक्कली ब्रेस्ट्सले उनलाई एक अवार्ड पनि दिलायो। लस एंजल्समा 2010 उत्कृस्ट ब्रेस्टको लागि उनलाई अवार्ड मिलेको थियो। त्यसको साथै एक लीडिंग दैनिक न्यूजपेपरले उनलाई ५0 सबै भन्दा धेरै मन पराउने महिलाको सुचिमा समाबेस गरायको थियो।

एक खबरको अनुसार आजको मितिमा सनी लियोनी एडल्ट इंडस्ट्रीको दमदार अभिनेत्रि मध्ये एक हुन्। उनको केहि खास कुछ तस्वीर (SunLust Pictures) ले लस एन्जल्समा करीब १ मिलियन डलरको कमाई गरेको छ । सनी भारत,बंगलादेश र पाकिस्तानमा सबै भन्दा सर्च गरिएकी गूगल सेलिब्रेटी बनेकी छिन् र उनके ट्विटर एकाउन्ट डेढ लाख भन्दा बढी फलोअर्स छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.