प्रेमीले छाडेको झोकमा ब्रा लगाउन बिर्सेर बजारमा (फोटो फिचर)


rihana_braless_1st
चर्चित अमेरिकी गायीका रिहाना गएराती न्युयोर्कको बजारमा बिजोग अवस्थामा देखीइन। शर्ट र स्कर्ट लगाएकी रिहान अनुहार पटक्कै चमक थिएन्। उनले शर्टको बटन लगाएकी थिइनन्। उनको ब्रा नलगाएको स्पष्ट देखिएको थियो। उनको स्तनका केही भाग पनि एक्सपोज भएको थियो।
rihana_braless_2nd
मात्र २५ वर्षकी गायीका रिहाना यसरी विरक्तियर सडकमा भौतारिनु कारण भने उनको प्रेम वियोगलाई मानिएको छ। केही दिन अघि मात्रै उनको प्रेमी क्रिस ब्राउनसंग बिछोड भएको थियो। निजिकुरामा उनिहरु बिच मन नमिलेपछी ब्राउननले उनलाई छोडेका थिए।त्यसयता रिहाना निराश भएको बताइन्छ। त्यही झोकमा उनले ब्रा समेत नलगाइ सार्वजनिक स्थलमा देखिएको टिप्पणी गरिएको छ।
rihana_braless_3rd

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.