Category - E-News

‘लभ इन चाइना बोर्डर’,’कथा’ र ‘रक्षा’ कस्को भाग्य बलियो

(सेलेब्रिटी नेपाल) ८ चैत्र-मन्जरीले आफ्नो रिलिज डेट सरे पछि यो हप्ता  तिन चलचित्रमात्र भिड्ने भयका छन् ।भोलि सुक्रबार ‘लभ इन चाइना बोर्डर’,’कथा’ र  ‘रक्षा’ काठमाडौका साथै  मोफसलका स्टेशनहरुबाट...

बलिउड चर्चित नायक संजय दत्तलाई ५ बर्षको जेल सजाय

बलिउड चर्चित नायक संजय दत्तलाई ५ बर्षको जेल सजाय सुनाइएको छ । सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयोग गरेको र हतियार राखेको आरोपमा उनलाई ५ बर्षको जेल सजाय बिहिबार भारतको सर्वोच्च अदातलले सुनाएको हो ।संजयले यसभन्दा अघि नै १६...

ग्ल्यामरमा आलिया पनि को भन्दा को कम

‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड चलचित्र अभिनयमा प्रवेश गरेकी अभिनेत्री आलिया भट्ट छोटो समयमै बलिउडमा एउटा स्थान बनाउन सफल भएकी छन् । यस चलचित्रको सफलता पछि उनलाई बलिउड चलचित्र धेरै नै अफर पनि आए । तर, त्यसरी आएका सबै अफरलाई उनले...

उमा जेठ १० गते बाट आउने भईन् (यस्ती छिन् प्रोमो मा)

(सेलेब्रिटी नेपाल) ८ चैत्र द्धन्दकालको घटनामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘उमा’ को फस्टलुक अर्न्तगत प्रोमोसँगै पोस्टर पनि रिलिज गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण युनिटले उमाको...

मिस नेपाल-२०१३ को ताज इशानी श्रेष्ठले पहिरीन्

(सेलेब्रिटी नेपाल) ८ चैत्र-यस बर्षको मिस नेपाल-२०१३ को ताज इशानी श्रेष्ठले पहिरीएकी छिन् ।काठमाडौँस्थित प्रज्ञा भवनमा भएको अन्तिम प्रतियोगितामा उनले आफुलाई उत्कृस्ट साबित गरेकी हुन् ।उनलाई मिस नेपाल–२०१२ श्रृष्टि श्रेष्ठले ताज...

लभ इन चाइना बोर्डरको अडियो सार्बजनिक

(सेलेब्रिटी नेपाल) ८ चैत्र-उदय सुब्बा निर्देशीत फिल्म “लभ इन चाइना बोर्डर”को गीत सार्वजनीक गरिएको छ। शुक्रबार,चैत्र -९ गते देखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्मको अडियो बुधबार राजधानीमा आयोजीत एक कार्यक्रममा...

सेन्सरको झमेला देखाउंदै मन्जरी पछि हटीन

(सेलेब्रेटी नेपाल) ७ चैत्र-यहि आउँदो शुक्रबार रिलिज हुने भनिएको चलचित्र  ‘मञ्जरी’ रिलिज नहुने भयको छ । सेन्सरको झमेलाले गर्दा मञ्जरीको  रिलिजलाई करिब एक महिनाका लागि पोष्टपोण्ड गरेको निर्माण युनिटले जनाएको छ ।यो हप्ता...

पन्ध्र दिन भित्र विशेष साधारणसभा डाक्नुपर्ने भन्दै निवेदन पत्र दर्ता

(सेलिब्रेटी नेपाल) ६ चैत्र -३३ जना निर्देशकहरुले आज हस्ताक्षर सहितको निवेदन पत्र निर्देशक समाजमा दर्ता गराएका छन्  । उनिहरुले नयाँ कार्यसमिति निर्माणका लागि आउदो पन्ध्र दिन भित्र विशेष साधारणसभा डाक्नुपर्ने भन्दै  निवेदन...

‘पानसिंह तोमर’ सर्वश्रेष्ठ फिल्म,इरफान खान सर्वश्रेष्ठ अभिनेता

भारतको ६०औँ राष्ट्रिय फिल्म पुरस्कारमा यसपटक हिन्दी चलचित्रको वर्चस्व रहेको छ । निर्देशक तिग्मांशु धुलियाको चलचित्र ‘पानसिंह तोमर’ पुरस्कारमा सर्वश्रेष्ठ फिचर फिल्म घोषित भएको छ भने यसै चलचित्रका अभिनेता इरफान खान सर्वश्रेष्ठ...

रणवीर कैट्रिना रोमान्स चल्न थाल्यो

बलिउड अभिनेत्री कैट्रिना कैफको रोमान्स अब अभिनेता रणवीर कपुरसँग चल्ने भएको छ । कैट्रिनाको वास्तविक जीवनमै रणवीरसँग रोमान्स चल्न लागेको भने होइन । यी दुवैको रोमान्स चलचित्रको पर्दामा चल्ने भएको हो । ‘राजनीति’ र ‘अजब प्रेमकी गजब...

राजेश हमालको बिहे हुने भयको हो त ?

(सेलेब्रेटी नेपाल) ६ चैत्र – नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको बिहेको कुरा सधैं चासोको विषय बन्ने गरेको छ। केही समयअघि राजेशले आफू चाँडै बिहे गर्ने तयारीमा रहेको बताएपछि भने उनले कहिले कोसँग बिहे गर्ने हुन् भन्ने...

चलचित्र बनाउन पुग्ने खर्च एउटा गीति एल्बममा

(सेलेब्रेटी नेपाल) ५ चैत्र-गयको वर्ष नयाँ गायक हरुको लिस्टमा आफुलाई पहिलो नम्बरमा राख्न सफल गायक प्रह्लाद तिमल्सिना स्वीकार गर्छन् कि एउटा चलचित्र बनाउन पुग्ने खर्च उनले आफूलाई गायक स्थापित गराउन गरे । पोहोर साल उनले निकालेको एकल...

चलचित्रका दलालहरु समाप्त नभय सम्म चलचित्र बनाऊन्न,बिजय बस्नेत

(सेलिब्रेटी नेपाल) ५ चैत्र-नेपाली चलचित्र उद्योगमा सहिद,देवयानी,दलाल जस्ता सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक बिजय बस्नेत यति बेला चुप चाप बसेका छन् । नेपाली चलचित्र उद्योग समाप्त पार्न केहि गिरोहहरु लागि परेका छन् । ति गिरोह...

फरक विशेषता भयका चार चलचित्र एक आपसमा भिड्ने

(सेलिब्रेटी नेपाल) ४ चैत्र-यो वर्ष २०६९ सालको अन्तिम महिना चैत्र यसपाली होलि पनि यहि महिनामा परेको छ। नेपाली चलचित्रका निर्माता हरु आफ्नो चलचित्र रिलिज गर्न चाड पर्ब तथा बिदाको समय ताक्ने गर्दछन । यो होलि लाई पनि चार भिन्दा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.