Category - E-News

कमल कृष्ण अब हिन्दि चलचित्रको निर्देशनमा

(सेलिब्रेटी नेपाल)१८ असार-मंगलबार काठमाडौँ को एक होटेलमा पत्रकार सम्मेलन गरि हिन्दी चलचित्र ‘तेरे इश्क मे’को औपचारिक घोषणा गरिएको छ। इन्ड्रेस खान र अजहर खानको निर्माणमा तयार हुन लागेको यो चलचित्रलाई रावण,फुलस्टप,प्राण भन्दा...

सोनम कपुरको पारिश्रमिक ११ रुपैयाँ

‘रांझणा’ फिल्मको सफलताबाट निकै उत्साहित भारतीय अभिनेत्री सोनम कपुरले आफ्नो अर्को फिल्म ‘भाग मिल्खा भाग’ बाट ऐतिहासिक सफलताको आशा गरेकी छन् ।अभिनेत्री सोनम कपुरले ‘भाग मिल्खा भाग’ मा काम गरेवापतको पारिश्रमिक जम्मा ११ रुपैयाँ लिएकी...

राजेश हमालले सेक्स गर्दा डाइनिंग टेबल भाँचे

(सेलिब्रेटी नेपाल) १८ असार-श्रावन ३२ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ को यति बेला बजारमा निकै चर्चा परि चर्चा चल्न थालेको छ। उकेश दाहालले निर्देशन गरेको चलचित्रले सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेट पाएको छ।...

सेलेना भित्रिवस्त्र बिना नै कार्यक्रममा उपस्थित (फोटो फिचर)

सानै उमेर गित गाएर चर्चामा रहेकी पप स्टार सेलेना गोमेज अहिले बिबादमा तानिएकी छिन् । अमेरिकाको बोस्टनस्थित एक कार्यक्रममा उपस्थित भएर गित गाउने क्रममा उनले भित्री बस्त्र नै नलगाएको खुलेको छ। संगीतको नशामा डुबेकी सेलेनाको भित्री...

वसुन्धराश्री पुरस्कार जनकविकेशरी धर्मराज थापालाई

(सेलिब्रेटी नेपाल) १८ असार-नेपाली साहित्य र संस्कृतिको उत्थान र विकासका लागि लोकसाहित्य र लोकगीतका माध्यमबाट उल्लेखनीय योगदान पुर्‍याएबापत वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित ‘वसुन्धराश्री’ पुरस्कारबाट...

आस्थाको आधार सार्बजनिक,बिश्व बजारका एल्बमलाई चुनौती

(सेलिब्रेटी नेपाल) १७ असार-आफ्नो एल्बम ननिकाली गायन क्षेत्रमा चर्चा कमाएकि गायिका आस्था रावतले आफ्नो पहिलो सोलो एल्बम ‘आधार’ बजारमा ल्याएकी छिन्। भाइब्स क्रियशनले बजारमा ल्याएको यो एल्बमको सोमबार काठमाण्डौमा आयोजना गरिएको एक...

नायिका रेजिना र निर्मात्री कविता बिच ६ लाखको सहमती

(सेलिब्रेटी नेपाल) १७ असार–चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको कार्यसमिति सदस्यको रोहवरमा नायिका रेजिना उप्रेती र निर्मात्री कविता बिच सहमती भएको छ। सहमती अनुसार अभिनेत्री उप्रेतीले एक वर्ष भित्र निर्मात्री...

दियाले मिनिस्कर्ट लाएर डिस्को जान नमाने पछि रिमा लाई चान्स

(सेलिब्रेटी नेपाल) १६ असार-चलचित्र राहदानीको एक आईटम गीतको सुटिंगको दुई दिन अघि दीया मास्केले आईटम डान्स गर्न नमाने पछि निर्माण पक्षले अभिनेत्री रीमा विश्वकर्मालाई आईटम डान्सका लागि लिएका छन् । उक्त गीतमा केहि समय पहिले दुइ जना...

नेपाली चलचित्र बजारमा मिस कलको आगमन

(सेलिब्रेटी नेपाल) १६ असार-राकी इन्टरटेमेण्टको ब्यानरमा निर्माता राजु के सी र निर्देशक किशोर चौधरीले सयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र “मिस कल” को शनिबार म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङ्ग कार्यको शुभारम्भ...

पोइल जान पाम् भन्ने गायिका कोमल ओली सद्भावना प्रवेश गर्दै

(सेलिब्रेटी नेपाल) १५ असार-चर्चित लोकगायिका कोमल वली राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा प्रवेश गर्ने भएकी छन्। पार्टी प्रवेशका लागि उनले सद्भावनाका नेताबीच दुई चरणमा छलफल गरिसकेकी छन्। अध्यक्ष महतोसँग अब एक पटक...

सलमान खानले अदालतको कारबाही जानकारी दिन वेबसाइट सञ्चालन गरे

बलिउडका चर्चित  नायक सलमान खान अहिले अदालतको चक्करमा छन् । उनले आफ्ना विषयमा अदालतमा भइरहेका कारबाही प्रक्रियाका बारेमा जानकारी दिन वेबसाइट सञ्चालन गरेका छन् । सलमानले आफ्ना सम्बन्धमा अदातलमा भएका सम्पूर्ण काम कारबाहीका बारेमा...

सुगम पोखरेलको नयाँ एल्बम ‘सुगम song गित’ तयार,अब छिट्टै बजारमा

(सेलिब्रेटी नेपाल) १४-असार-पाँच बर्षको अन्तरालमा सुगम पोखरेलको नयाँ एल्बम सुगम song गित अब छिट्टै बजारमा आउने भएको छ। एल्बममा नयाँ ८ वटा गीत हरु समाबेश गरिएको छ। एल्बमका सबै गीत हरुमा सुगम पोखरेलको स्वर तथा संगीत रहेको छ। केहि...

फ्राईडे रिलिज लभ भर्सेज लभ

(सेलिब्रेटी नेपाल) १४ असार- प्रत्येक हप्ताको शुक्रबार तिन वा चारको संख्यामा  चलचित्र सार्वजनिक प्रदर्शनमा आउने गरेका थिए । अहिले असारको झरी र खेति पातिको मौसमले गर्दा हुन सक्छ हप्तामा दुई मात्र चलचित्र रिलिजमा आएका छन्।...

Copyright © 2012 - 2026 | All Right Reserved.