मनालीबाट किन भागिन् प्रियंका ?


Priyanka Chopra hot
पछिल्ला केही समयसँगै आफ्नो अन्तराष्ट्रिय गीतहरु ‘इन माई सिटी’ र ‘एक्जोटिक’ लाई लिएर व्यस्त प्रियंका चोपडा अब आफ्नो अर्को फिल्मको शुटिङमा लागिरहेकी छिन्। ओलम्पिक कास्य पदक विजेता बक्सर मेरी कामको जीवनमा आधारित फिल्ममा प्रियंका मुख्य भुमिकामा छिन्। भर्खरै यो फिल्मको केहि हिस्साको शुटिङ मनालीमा चलिरहेको छ।

शुटिङको दौरान प्रियंका चोपडालाई कुनै किराले टोकेका कारण एलर्जी भयो। एलर्जी यति चाँडै फैलियो कि प्रियंकाले मनालीमा शुटिङ गर्न नै रोकिन् र उनी तुरुन्त मुम्बई फर्किन्। यद्यपी मनालीमा सुटिङ हुन नसकेका सिनहरु मुम्बईको फिल्मिस्तान स्टुडियोमा पुरा गरिने बताइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.