निर्देशक समाजका अध्यक्ष दिनेश डिसी अमेरिका हानिए


Dinesh-dc-director
(सेलिब्रेटी नेपाल) ६ भाद्र-नेपाली गायक तथा कलाकार हरुको रोजाइमा परेको देश अमेरिकामा जाने रहर सबै जसोको हुने गर्दा छ तर सबैको इच्छा पुरा हुँदैन निर्देशक समाजका अध्यक्ष दिनेश डिसीको अमेरिका रहर पुरा भएको छ हालै मात्र चलचित्र ‘छ एकान छ’ को निर्देशन सकेका डी सी आज अमेरिका उडेका छन् ।’नेप्लीज एसोसिएसन अफ साउथ इष्ट अमेरिका’को सम्मेलनमा भाग लिन गएका डीसी आफैँले निर्देशन गरेको चलचित्र ‘मायाज बार’को विभिन्न शोमा पनि सहभागी हुनेछन् ।डीसी पहिलोपटक अमेरिका तर्फ लागेका हुन् । डीसीलाई बिदाई गर्न निर्देशक सामाजका टोली एयरपोर्ट पुगेका थिए।

नायक सरोज खनाल पछि विभिन्न कलाकार हरु अमेरिकामा नै बसोबास गर्न थालेका छन् डीसी चाँही नेपाल फर्कने छन् यहि आशा गरौँ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.