Category - E-News

महा नायक पुगे आन्दोलनकारी लाई सपोर्ट गर्न बोर्ड

सेली ब्रेटी नेपाल माघ ८ गते -नेपाली चलचित्र बजारमा महा नायकको उपाधि पायका राजेश हमाल चलचित्र कर्मिको आन्दोलन मा सहभागी भयनन भनेर चौतर्फी आलोचना भइ रहेको बेला आज हमाल चलचित्र बिकाश बोर्ड मा अनसन रत चलचित्र कर्मी लाई भेट्न पुगेका...

सुस्मा कार्की देखिइन राजनीति आइटममा

चलचित्र लुट को उद्रेको चोली छ है.. भन्ने गीतमा आइटम डान्स गरेर एका एक चर्चित बनेकी नायिका सुस्मा कार्की केहि समय पहिले एउटा चलचित्रको सुटिंग बाट नै बहिरियकी थिइन् त्यस पछि उनले सेक्सी र भल्गर चलचित्रमा अभिनय नगर्ने घोसना गरेकी...

नेपाली युवती बनिन फिलिपिन्समा सुन्दरी

सेली ब्रेटी नेपाल माघ ८ गते -नेपाली युवती हरु पनि अब सुन्दरीको लिस्टमा थपिने क्रम बढी रहेको छ । फिलिपिन्समा भयको एउटा सुन्दरी प्रतियोगितामा नेपाली युवती बिजयी भयकि छिन् । भक्तपुरकी रुची भुजु त्यहाँको साउथ वेष्टर्न बिश्वबिद्यालयमा...

विनिताको नयाँ चलचित्र सुपरहिट

सेली ब्रेटी नेपाल माघ ८ गते -चलचित्र नाम गुप् चुप राखेर छायांकन सके पछि नाम तथा पोस्टर र प्रोमो सार्बजनिक गरियको चलचित्र हो सुपरहिट चलचित्र कतिको सुपरहिट हुने हो त्यो पछि नै थाहा हुनेछ । पहिलो चलचित्र चपली हाइट बाट सफल बनेकी...

जापानी चलचित्र काठमाडौँमा

माघ ७ गते-आफ्नो मुलुकको संस्कृति, समाज र जनजीवन प्रवद्र्धनको ध्येयले जापानी दूतावासले बिहीबारदेखि राजधानीमा जापानी फिल्म फेस्टिभल गर्ने भएको छ ।नेपाल पर्यटन बोर्डमा हुने महोत्सवको उद्‌घाटन ‘सुदो गर्ल’ फिल्मबाट हुने छ भने महोत्सव...

आन्दोलनरत चलचित्रकर्मीलाई एमाओवादीको स्पष्टीकरण

सेली ब्रेटी नेपाल माघ ७ गते-चलचित्र क्षेत्र संग सम्बन्धित विभिन्न मागसहित आन्दोलनरत आफ्नै पार्टीका चार सदस्यलाई एनेकपा माओवादीले आन्दोलनबारे स्पष्टीकरण लिएको छ । पार्टीकै नेतृत्वको सरकार रहेको अवस्थामा आफ्नै कार्यकर्ता आन्दोलनमा...

रिदम अस्ट्रेलियामा प्रिमियर गरिने

सेलीब्रेटी नेपाल माघ ६ गते- केहि दिन अघि मात्रै चलचित्र कलिवुड कतारमा  प्रिमियर गरियको थियो  नेपाली चलचित्रहरु विदेशमा प्रिमियर गर्ने प्रचलन बढ्दै गरिहेको बेला बिशुद्ध नेपाली पनको कथा बोकेको भनिएको चलचित्र ‘रिदम’को...

भुवन निर्देशक बन्ने नायिका प्रियंका

सेलीब्रेटी नेपाल माघ ६ गते- नेपाली चलचित्र  क्षेत्रमा सफल नायक र निर्माताको रुपमा चिनियका  भुवनले अब निर्देशन  पनि गर्ने  भएका छन् ।पछिल्लो समय नायिका जिया केसीसँगको सम्बन्धका कारण विवादमा परेका भुवनले दुई महिना भित्र  आफ्नो...

तिम्रो लागि माघ २६गते

सेलीब्रेटी नेपाल माघ ६ गते-अरूण फिल्म्सको व्यानरमा अरूण खड्काले निर्माण गरेको चलचित्र तिम्रो लागि यहि माघ २६ गते बाट प्रदर्शन हुने भयको छ चलचित्रमा सुमन सिंह, सुमिना घिमिरे र कुशल थापाको मुख्य भुमिका रहेको छ । चलचित्रमा यि तीन...

हिट्स एफएम म्युजिक अवार्ड सम्पन्न बादलहरुले वर्षको उत्कृस्ट गीत

सेलीब्रेटी नेपाल माघ ६ गते- हिट्स नेपाल प्रालिले हरेक वर्ष गर्दै आएको हिट्स एफएम म्युजिक अवार्ड सम्पन्न भयको छ आधुनिक संगीत तर्फ रजिना रिमाल र नरेन्द्र व्यासी सर्वोकृष्ट गायक गायिकाको अवार्ड जित्न सफल भएका छन । भद्रकालीस्थित...

के चलचित्र कर्मीको आन्दोलन पद पाउनकै लागि हो त ?

एक्सन र क्ल्यापमा संलग्न हुनुपर्ने कलाकारहरू अहिले सडकमा ओर्लिएका छन्। नयाँ नयाँ सिर्जना गर्ने चलचित्रकर्मी राजनीतिक दलका कार्यकर्ता जस्तै सरकारी निकायमा तालाबन्दी लगाउनमै केन्द्रित हुन थालेपछि अहिले जताततै उनीहरूको चर्को विरोध...

बधशाला फागुन २५ बाट नेपाल संगै विदेश पनि

सेलीब्रेटी नेपाल माघ ६ गते- शसस्त्र द्धन्द्धको समयमा जेलमा भएका मानव अधिकार हननको विषयलाई मुख्य कथा बनाइएको चलचित्र ‘बधशाला’ नेपालसँगै यू.केबाट पनि एकसाथ रिलिज हुने भएको छ । गत आईतबार स्म्यासिङ एप्पलको तर्फबाट निर्माता मोहन डोटेल...

कलिवुड संग मिलाप

सेलीब्रेटी नेपाल माघ ५ गते-हप्ताको ३- ४ चलचित्र रिलिज भइ रहेकामा यो हप्ता २ चलचित्र मात्र प्रदर्शन मा आयका छन् चलचित्र कलिवुड र मिलाप नेपाली चलचित्रमा एउटी हिरोइन जब चलचित्र अभिनयका लागि प्रवेश गर्छे, तब उसले केकस्ता संघर्ष र...

गिरफ्तार चलचित्र कर्मी मुक्त आन्दोलन कडा पारिने

सेलीब्रेटी नेपाल माघ ५ गते-हिजोको आन्दोलन मा प्रहरीले गिरफ्तार गरेका चलचित्र कर्मीलाई दिनभर नियन्त्रणमा लिएर साँझ छोडिदिएको छ । उनीहरुलाई दिन भर गौशाला प्रहरी चौकीमा राखेर भोलि देखि आन्दोलन नगर्नु भनि छाडीदियको हो आन्दोलनरत...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.