Category - E-News

ह्युमन राईट्स फिल्म वीक मंसिर २ देखि

सेलेब्रिटी नेपाल कार्तिक २७- आउदो मंसिर २ देखि ९ सम्म सम्म राजधानीका विभिन्न पाँच स्थानमा मानव अधिकारको बिषयमा आधारित भएर तयार गरिएका फिल्महरुको प्रदर्शनी हुने भएको छ । ह्युमन राईट्स फिल्म वीक अन्र्तगत उक्त प्रदर्शनी हुन लागेको...

म्यूजिक नेपालले श्रष्टाहरुलाई सम्मान

  सेलेब्रिटी नेपाल कार्तिक २६-म्यूजिक नेपालले आफ्नो २९ औ बाषिर्कोत्सवको अवसरमा विभिन्न श्रष्टाहरुलाई सम्मानीत तथा पुरस्कृत गरेको छ ।म्युजिक नेपालको कार्यलय पिङ्गलास्थानमा आयोजीत एक कार्यक्रममा विभिन्न श्रष्टाहरुलाइ सम्मानीत...

कमलको फोटो कसले खिचिदिने

सेलेब्रिटी नेपाल कार्तिक २५-बिगत १७ बर्ष देखि विभिन्न मोडेल कलाकार हरुको फोटो सेसन गरि रहनु भयका कमल श्रेष्ठ ले हाल सम्म करिब ५००० सेलेब्रिटी को फोटो क्यामेरा मा कैद गरि सक्नु भयको छ। उहा संग पहिलो पटक सेसन गरेका आर्यन...

थ्री लभर्सको प्रिमियर इजरायलमा

सेलेब्रिटी नेपाल कार्तिक २५-सुरेश दर्पण पोखरेलद्वारा निर्देशित तथा देबु श्रेष्ठद्वारा निर्मित नेपाली चलचित्र ‘थ्री लभर्स’ को प्रिमियर आगामी मंसिर १ गते शुक्रबार इजरायलमा हुने भएको छ। चलचित्रका नायक समेत रहेका निर्माता...

अध्याय पौष २७ गतेबाट प्रदर्शन हुने

सेलेब्रिटी नेपाल कार्तिक २५- काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रविण स्याङ्बो निर्देशित नेपाली कथानक चलचित्र अध्याय’ यही पौष २७ गतेबाट अल नेपाल प्रदर्शन हुने जानकारी गराएको छ । एउटै समय र परिबेशमा बसोबास गर्ने तिन फरक...

किन किन के के मन लाग्छ लाग्छ

  सेलेब्रिटी नेपाल कार्तिक २४-पछिल्लो समयमा नेपाली चलचित्र बजार सुस्ताइरहेको बेला, चलचित्रमा केहि नयाँपन दिनु पर्छ भनेर निर्देशक उकेश दाहालले आफ्नो नयाँ चलचित्र ‘किन किन’ को कास्टिंग सम्पूर्ण प्रबिधिकहरुको नाम...

यो सुक्रबार बिरासत र जब जब माया बस्छ प्रदर्शन

सेलेब्रिटी नेपाल कार्तिक २४ – प्रत्येक हप्ता ४ फ्रेश चलचित्र रिलिज भइ रहेको नेपाली चलचित्र बजार मा यो हप्ता पहिले रिलिज भइ सकेका चलचित्र परेका छन् । जब जब माया बस्छ र बिरासत काठमाडौँ बाहिर बाट प्रदशन भयर काठमाडौँ छिरेका छन्...

नील डेबिडको सिलिगुडीमा अर्को नयाँ सैलून

सेलिब्रेटी नेपाल डट कम, कार्तिक २३, सिलीगुड़ी – चर्चित हेयर एक्सपर्ट नील डेविड कटवालले भारतको सिलीगुड़ी स्थित सिटी सेंटरमा आफ्नो नयाँ सैलून सन्चालन गरेका छन । सिटी सेंटरमा बुधवार आयोजित एक समारोहमा नेपाली नायीका रुश्मा राइ...

मिस्टर नेपाल अडिसन मा

सेलेब्रिटी नेपाल कार्तिक २३ -विभिन्न विवाद खेप्दै आयको मिस्टर नेपाल सात बर्ष पछि फेरी हुन लागेको छ। पोखरा,धरान,दांग नेपालगंज,बिरगंज,हेटौडा,चितवन,सुर्खेत, लगायतमा अडिसन सकिसकेको र राजधानीमा जारी रहेको आयोजक एक्स्पोज नेपाल जनायको...

सन्यास घोसना गरेका राई अब सिनेमा निर्देशक

सेलेब्रिटी नेपाल कार्तिक २३ -चर्चित डान्स कोरियोग्राफर गोबिन्द राई अब सिनेमा निर्देशक बन्ने भएका छन्। डान्स कोरियोग्राफी विधामा निक्कै चर्चा कमाएका गोविन्दले केहि महिना अघि अकस्मात कोरियोग्राफी बाट सन्यास लिएको घोसना गरेका थिए।...

देश जुटने गीत सार्बजनिक

सेलेब्रिटी नेपाल कार्तिक २२- हामी पहिले नेपाली अनि मात्र अरु देश टुक्रिन दिदैनौ ज्यान दिन्छौ बरु कबि/गीतकार नबराज सुब्बा यसो भन्दै चौथो एल्बम लियर स्रोता माझ आयका छन्। उक्त एल्बमका सबै गीत शक्ति बल्लभका संगीतमा छन्। यसमा गायक...

म्युजिक नेपालले सांगीतिक पुरस्कार दिने

सेलेब्रिटी नेपाल कार्तिक २२- यसै बर्षदेखि प्रदान गर्ने गरि म्युजिक नेपाल ले सृजन शिल संगीत सम्मान र लोकप्रिय संगीत पुरस्कार घोसणा गरेको छ। जनही ५० हजार रुपैया रहेको सृजन शिल संगीत सम्मान गीतकार संगीतकार र गायक लाई प्रदान गरिने...

एटीएमको प्रदर्शन मिति मंसिर ८

सेलेब्रिटी नेपाल कार्तिक २१- कात्तिक १७ लाई प्रदर्शन मिति तोकेर प्रचारमा उत्रिएको एटीएमको प्रदर्शन मिति मंसिर ८ गते सरेको हो । दिनेश थापाको निर्माणमा तयार भएको सिनेमालाई यादव सिलवालले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेशका अलवा...

कला संस्कृति जोगाउने अभियानमा हाम्रो मझेरी

सेलेब्रिटी नेपाल कार्तिक २१- हामी नेपाली कला संकृति को धनि छौ तर अब हाम्रो कला संस्कृति जोगाउने भन्दा पनि बिर्सने हरु धेरै देखिन थालेका छन्। एउटा स्कुल को बिद्यार्थी आफ्नो मौलिक बाध्यबादन मादल,बासुरी,सारंगी भन्दा भायोलिन...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.