पत्रकार संघको छैटौं अधिबेसन तिन पत्रकार सम्मानित


(सेलिब्रेटी नेपाल) ६ फागुन-चलचित्र पत्रकार संघको छैटौं अधिबेसन उद्घाटन संगै तिन जना चलचित्र पत्रकार लाई सम्मान गरिएको छ। उद्घाटन सत्रमा लामो समयदेखी चलचित्र पत्रकारितामा क्रियाशिल पत्रकार अन्नत वाग्लेलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिएको छ भने पत्रकार द्वय जयन सुब्बा मान्नधर र आशोक प्यासी राईलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
jayan-subba-ananata-ashok
उद्घाटन सत्रमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र संघका महासचिव प्रदिपकुमार उदय,यादब खरेल लगायत चलचित्र सम्बद्ध बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.