फिटकिरी लाई सन्नी लियोनको ग्ल्यामर तगारो


(सेलिब्रेटी नेपाल) ६ फागुन- यो हप्ताको सुक्रबार नेपाली चलचित्र ‘फिटकिरी’ र हिन्दि चलचित्र रागिनी एम एम एस को राम्रै कम्पिटिसन हुने अवस्था देखिएको छ। पोर्न स्टार सन्नी लियोनको फिल्म ‘रागिनी एम एम एस’ हेर्नको लागि नेपाली युवा दर्शक एकदमै प्रतिक्ष्यारत देखिएका छन् भने रंगमंचका नम्बर वान मानिएका अनुप बरालले निर्देशन गरेको चलचित्र फिटकिरीले पनि दर्शक लाई तान्न सक्ने सम्भावना रहेको छ फिटकिरी मल्टिप्लेक्स दर्शक लाई लक्षित चलचित्र हो भने हिन्दि फिल्म रागिनी एम एम एस पनि मल्टिप्लेक्सका दर्शकका लागि हो नेपाली चलचित्रको हकमा ‘फिटकिरी’ले सोलो रिलिज पाएको छ तर सन्नी लियोनको ग्ल्यामर फिटकिरी लाई तगारो बन्न पनि सक्छ।
Fitkiree-sunniचलचित्र फिटकिरी लाई चपली हाइट निर्माता अर्जुन कुमारले निर्माण गरेका हुन्। चलचित्रमा सौगात मल्ल,दिया मास्के,निश्चल बस्नेत लागेत कलाकारको मुख्य अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.