Category - E-News

चर्चाको लागि के के सम्म गर्छन नेपाली चलचित्र कर्मी

सेलेब्रिटी नेपाल मङ्सिर १३-नेपाली चलचित्र उद्योग बिचित्र को छ चलचित्रकर्मी हरु क्षणिक चर्चाको लागि जे पनि गर्न तयार हुन्छन म्युजिक भिडियो बाट ठुलो पर्दा निर्देशन मा हात हालेका प्रसन्न पौडेल निर्देशित पहिलो चलचित्र सफल हुन सकेन...

चलचित्र प्रोड्युसर को फर्स्ट लुक पोस्टर र प्रोमो तयार

सेलेब्रिटी नेपाल मङ्सिर १३-पाँच दर्जन जति म्युजिक भिडियो सय ओटा जति टेलिभिजन एड एउटा टेली सिरियल निर्देशन पश्चात जनक दिप पराजुली निर्देशन गरेको चलचित्र प्रोड्युसर सम्पादनको अन्तिम चरणमा पुगेको छ चलचित्र को फर्स्ट लुक प्रोमो तयार...

चलचित्र निर्देशक समाजको राष्ट्रिय वर्कसप (फोटो फिचर)

मंसिर ७ देखि ११ सम्म लमजुङको घलेगाँउमा भएको चलचित्र निर्देशक समाजको राष्ट्रिय वर्कसपमा करिब ८० जनाको सहभागिता रहेको थियो । विकट पहाडी भेग भएर सुन्दर घलेगाँउ पुग्दा हरेक फिल्मकर्मी हर्षित बनेका थिए ।  वर्कसपलाई राजेश गंगजु र...

एमाले अध्यक्ष झलनाथ खनालले चलचित्र को शुभ मुहर्त गरे

सेलेब्रिटी नेपाल मंसिर ११-एमाले अध्यक्ष झलनाथ खनालले चलचित्र खुर्पा को शुभ मुहर्त गरे दुर्गम जिल्ला कर्णालीको सेरोफेरोमा आधारित रहेर तयार हुन लागेको चलचित्रको सोमबार शुभमुहुर्त गरिएको हो । उद्धव अविदितको निर्देशनमा तयार हुन...

रेडियोकर्मी कर्मा लामा अब भिडियो मा

  सेलेब्रिटी नेपाल मंसिर ११-बिगत एक दशक देखि रेडियोमा कार्यक्रम संचालन गर्दै आएका कर्मा लामा लाई अब टि.भि.मा हेर्न पाइने भएको छ। जोशिलो स्वरका धनि कर्मा लामा रेडियो श्रोताहरुका लागि नौलो नाम होइन अब कर्मा लामालाइ म्युजिक...

नोट बुक चैत्र ३० बाट खुल्ने

सेलेब्रिटी नेपाल मंसिर ११-योगेश घिमिरेको निर्देशन तथा प्रज्ञा जोशीको निर्माण रहेको चलचित्र ‘नोटवुक’ चैत ३० गते बाट देश भर प्रदर्शन मिति तय भयको निर्माण पक्ष्य ले जानकारी गरायको छ। वि.स.२११८ मा नेपालको स्थितिलाई देखाउने भनिएको यस...

साहित्यकार तथा पत्रकार नवराज लम्साल सम्मानित

सेलेब्रिटी नेपाल मंसिर१०- साहित्यकार तथा पत्रकार नवराज लम्साललाइ भोग्य सगुन सेवा समाजले प्रदान गर्ने “भोग्य सगुन राष्टिय पत्रकारिता पुरस्कार २०६८” प्रदान गरिएको छ। पुरस्कारको राशी दश हजार एक सय एघार र प्रशंसा पत्र रहेको छ।...

नातिकाजी पुरस्कार र सम्मान दिइने

सेलेब्रिटी नेपाल मंसिर १०-गीत संगीत को क्षेत्र मा योगदान पुर्याउँदै आयका ९ जना स्रस्टालाई यस बर्षको नातिकाजी संगीत सम्मान र पुरस्कार प्रदान गरिने भयको छ। नातिकाजी स्मृति समाजको हालै बसेको बैठक मा गीतकार बिश्व बल्लभ र संगीतकार...

अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

नाटक महोत्सव सुरु सेलेब्रिटी नेपाल मङ्सिर ९-सुक्रबार देखि ‘काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सव’ सुरु भएको छ। अनामनगरको मण्डला थिएटरमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले बाजागाजासहित नाटक महोत्सव...

चलचित्र ए टी एम लाई संचार मन्त्रालय द्वारा प्रदर्शनमा रोक

सेलेब्रिटी नेपाल मङ्सिर ९-यो देश नेपाल बिचित्र को छ।जसलाई जे नगर्नु भन्यो त्यो गर्नै पर्ने त्यसले भोलि कस्तो प्रभाब पर्छ सोच्दै नसोच्ने अब चेत आउ छ कि भन्यो कहिले नसुध्रिने नेपाली बजार र नेपाली सिने कर्मी कहिले हु बहु नक्कल गर्ने...

चलचित्र कर्मी को कार्यक्रम मा चलचित्र कर्मी कै रुची रहेन

सेलेब्रिटी नेपाल मंसिर ७ – चलचित्र निर्देशक समाजको आयोजनामा संचालीत तेस्रो राष्ट्रीय चलचित्र वर्कसप बिहिबार बाट लमजुङको घले गाँउमा सुरु भएको छ । लमजुङकै बेसी सहरमा वुधबार औपचारीक रुपमा उद्घाटन गरिएको कार्यशाला गोष्ठि...

अन्तत लाग्ने भो देश भर ए टि एम

सेलेब्रिटी नेपाल मंगसिर ७-निर्देशक यादव सिलवाल द्वारा निर्देशित चलचित्र ए टी एम निर्माण क्रम देखि नै धेरै बिबादित बन्न पुगेको थियो अश्लिल दृश्य हरु समाबेश र अपाच्य शब्द हरु राखेको भनेर धेरै बाट आलोचना भोगेको चलचित्र अन्तत सोह्र...

लंकाले चन्द्रावतीलाई एक हप्ता पर धकेल्यो

सेलेब्रिटी नेपाल मंगसिर ६-नेपाली चलचित्र हरु रिलिज मिति तय भयर पर सर्नु कुनै नौलो कुरा होइन। पछिल्लो समय मा जति चलचित्र हरु रिलिज भय प्राय सबै मिति सारेर भय का छन्। चलचित्र लंका पनि एक साता मिति सारेर रिलिज भयको हो। अहिले लंका ले...

म्युजिक भिडियो बाट बनेका ठुलो पर्दाका निर्देशक

सेलेब्रिटी नेपाल मंगसिर ५-टेलिभिजन पत्रकारितामा धेरै बर्ष बितायका भुषण दाहालले दर्जनौ म्युजिक भिडियो निर्देशन पश्चात ठुलो पर्दाको चलचित्र कागबेनी को निर्देशन गरे उक्त चलचित्र ब्यबसायिक रुपमा सफल हुन सकेन । उनि त्यस पछि ठुलो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.