प्रबासमा प्रशान्तको रोमान्स रजनी संग


(सेलिब्रेटी नेपाल) ४ फागुन-इन्डियन आइडल बने पछि प्रशान्त तामाङ नेपाली चलचित्रमा राम्रै स्थान पाई रहेका छन् तर उनि अभिनित चलचित्र गोर्खा पल्टनले जति ब्यबसायिक सफलता अन्य चलचित्रले पाउन सकेनन। हाल उनी गोर्खा पल्टन युनिटको अर्को प्रोजेक्टमा नायिका रजनी केसीसँग ‘प्रवास’ मा प्रशान्तले रोमान्स गरिरहेका छन्। प्रशान्तले चलचित्र ‘प्रवास’ मा रजनीसँग स्क्रिन सेयर गरिरहेका छन्। गोर्खापल्टन निर्माता राजेश वंशल र नारायण रायमाझीले नै प्रवासमा निर्देशन गरिरहेका छन् ।
Prabas-poster,prashanta,rajani
‘प्रवास’ को छायांकन भने काठमाण्डौँमा नै भइरहेको छ, जसको लागि प्रशान्त एक महिना देखि यही छन्। सांगीतिक सिनेमा भनिएको प्रवासमा नेपाली संघर्षको कथा समेटिएको बताइएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.