सुष्मिता सेन लाई डबल बम्पर


सुन्दर नायिका सुष्मिता सेनलाई आफ्नो हाईटको कारण बलियुडमा जम्न निकै गार्हो भयो उनको हाईट भन्दा नायकहरुको हाईट कम भएको कारण उनले फिल्म पाउन गार्हो भएको हो। केही समयको अन्तराल पछि बर्ष २०१० मा फिल्म ‘नो प्रोब्लम’ मार्फत अभिनयमा पुन देखिएकी अभिनेत्री सुष्मिता सेनले अब डबल धमाका दिने भएकी छन्।
sushmita-sen
चार बर्षको अन्तारलमा चलचित्र पाएकी सेनले एकैसाथ दुई चलचित्र बाट डबल धमाका दिन लागेकी छिन। दुई मध्य एक ‘जोडि इमोन होतो ’ बंगाली मुभी रहेको छ। सुष्मिताको अर्काे चलचित्र हो ‘ह्याप्पी एनीवर्सरी ’। बलिउडका बिज्ञापन निर्माता प्रह्लाद कक्कडले यसलाई निर्माण गर्न लागेका हुन्। चलचित्रको लिड रोलका लागी सुष्मितासंग फाइनल भैसकेको कक्कडले बताएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.