Category - E-News

पहिलो पटक सर्ट फिल्म फेस्टा आयोजना हुँदै

सेलीब्रेटी नेपाल फागुन २ गते-पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम  फस्टाएको छ । चलचित्र अध्ययन सम्बन्धि थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि छोटा चलचित्र निर्माण गर्ने क्रम बढेको हो । यस्ता चलचित्रले उचित स्थान...

छैटौ चलचित्र महोत्सव बिहिबारदेखि, ४१ वटा चलचित्र सहभागी हुने

सेलीब्रेटी नेपाल फागुन २ गते-नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको ‘छैटौ चलचित्र महोत्सव’ विहिबारदेखी सुरु हुने भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा आयोजकले महोत्सवको बारेमा जानकारी दिएको हो ।वि.सं...

नीताको गाला रातै (भिडियो)

सेलीब्रेटी नेपाल फागुन १ गते-बैंशले हो कि लाजैले हो यो कान्छिको गाला रातै….’ नायक जीवन लुईटेलले नायिका नीता ढुंगानालाई फिल्म नोटबुकमा भएको गीतको एक अंश हो । चैत्र ३० गते रिलिज हुन लागेको नोटबुकको प्रस्तुत गीत आज...

एक्ला गायकको मृत्यु चाँडै

बीएमजे (ब्रिटिश मेडिकल जर्नल) मा हालै प्रकाशित रिपोर्ट अनुसार एक्ला सफल गायकहरुमा एक्लो हुनुको तनाव रहन्छ भने ब्याण्ड गायकहरु समूहमा रहँदा त्यस्तो तनाव झेल्नु पर्दैन । युरोप र उत्तर अमेरिकाका १४ सय रक र पप स्टारको करिअरको...

ईशा गुप्ताको फेशन उनलाई सम्हाल्न गार्हो (फोटो फिचर सहित)

राज ३ र जन्नत २ जस्तो फिल्ममा काम गरि सकेकी एक्ट्रेस ईशा गुप्ता हालै  भयको एक अवार्ड कार्यक्रममा देखा परिन ।यस अवार्ड कार्यक्रममा ईशा वार्डरोब मालफंक्शन  शिकार भइन ।ईशा बहुत सुन्दर देखियाकी थिइन् ।उनले डिजायनर आनन्द काबराले...

चार महिनाभित्र बुहारी भित्र्याउँदै राजेश हमाल

सेलीब्रेटी नेपाल फागुन १ गते-चलचित्र बजारमा महानायकको उपाधि पायका राजेश हमालको बिबाहको बिसयमा विभिन्न समयमा थरि थरिका चर्चा परि चर्चा चलिरहन्छन । महानायक राजेश हमालले  अब  चार महिनाभित्र जोडी भित्र्याउने आफ्नै मुख बाट  बताएका छन्...

हाई लिभिङ्, सिम्पल थिंकिङ्

सेलीब्रेटी नेपाल फागुन १ गते-नामै सिम्पल, कुरा गर्ने शैली सिम्पल र व्यवहार पनि सिम्पल। यति भएर पनि सिम्पल खनालको हकमा एउटा अंग्रेजी भनाइ लागू नहोला भन्न सकिन्न , सिम्पल लिभिङ्, हाई थिंकिङ्।भर्खरै रिलिज भयको चलचित्र अध्यायमा उनले...

आर्यन र नीताको जोडी दबाबमा

सेलीब्रेटी नेपाल माघ २९ गते- नायक आर्यन सिग्देल यतिखेर फुर्सदमा छन् उनि अभिनित पछिल्ला चलचित्रहरु सबै फ्लप भई रहेका छन् । नायिका नीता ढुङ्गानाले भर्खरै नोटबुक सकेर बसेकी छिन् ।दयाराम दाहालको निर्देशनमा बन्न लागेको चलचित्र दबाब...

सुगम नहुँदा कन्सर्ट खल्लो,दर्शकको मन खिन्न

सेलीब्रेटी नेपाल माघ २९ गते- आयोजकले चर्चित पप गायक सुगम पोखरेल आउने प्रचार गरे पनि अल्फा म्युजिकको आयोजनामा शनिबार बुटवलमा सम्पन्न म्युजिक कन्सर्टमा दर्शकले उनलाई सुन्न पाएनन् । उनी काठमाडौंमा लागु औषध सेवन गरेको अभियोगमा पक्राउ...

न्यूड फोटो देखाउन माहिर शर्लिन चोपडा २८ बर्ष पुरा

सेलीब्रेटी नेपाल माघ २९ गते-पेशाले मोडल गायिका र अभिनेत्रि  शर्लिन चोपडा  आज आफ्नो जीवनको २८ बर्ष पुरा गर्दै छिन् । हैदराबादमा जन्मियकि शर्लिनकी आमा  मुस्लिम हुन् भने बाबु ईसाई हुन् । शर्लिन बलीवुड फिल्म टाइमपास,रेड स्वास्तिक र...

बाउन्सर प्रशान्तले दिय स्टन्ट

सेलीब्रेटी नेपाल माघ २९ गते-हाल काठमाडौँका विभिन्न स्थानमा छायांकन भई रहेको चलचित्र बाउन्सरको आइतबार सन सिटी कोलोनी पुग्दा नायक स्टन्ट दिई रहेका थिय । फाइट को सुटिंग भयकाले निर्देशक मदन घिमिरे पारिलो घाम ताप्दै थिय भने द्वन्द...

फागुन ४ बाट देश भर रंग लाग्दै

सेलीब्रेटी नेपाल माघ २९ गते-नायक सुमन सिंह अभिनित  चलचित्र रंग प्रदर्शनीको तयारीमा रहेको छ। रोशन ठकुरीको पहिलो निर्देशनमा बनेको उक्त चलचित्र रंग फागुन ४ गते एक साथ देशभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।अहिले प्रदर्शनमा आयका...

प्रेमको राजीनामा

सेलीब्रेटी नेपाल माघ २८ गते-नवगायक प्रेम राईले आफ्नो पहिलो एकल एल्बम राजीनामा बजारमा ल्याएका छन्। नाट्य क्षेत्रमा समेत लागिरहेका राई अंग्रेजी साहित्यमा मास्टर गर्ने तयारी गरिरहेका छन्। पढ्नमा भन्दा बढी संगीतमा ध्यान दिने उनी...

बलिउडमा अहिले सम्मकै सबै भन्दा सेक्सी र बोल्ड सिन

बलिउडमा अहिले सम्मकै सबै भन्दा सेक्सी र बोल्ड सिन समाबेश गरियको भनेर चर्चा गरियको फिल्म’मर्डर ३’लाई सेन्सरबोर्डले युनिभर्सल सर्टिफिकेटदियको छ । सेन्सरबोर्डका अनुसार ‘मर्डर ३’ मा कम बोल्ड दृश्य छन् त्यसैले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.