आर्यन सिग्देलको एक्सन रुप अलबिदा (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नायक आर्यन सिग्देलको फरक भूमिका र बेग्लै गेट अपमा तयार भएको चलचित्र “अलबिदा” पौष २५ गते बाट प्रदर्शनमा आऊने भएको छ। चलचित्र ‘अलबिदा” युनिटले चलचित्रको अडियो गित बिमोचन संगै प्रोमो सार्बजनिक गरेको छ।
Aalvida-poster
अडियो गित सार्बजानिक गर्दै चलचित्रका निर्देशक लक्ष्मण रिजालले चलचित्रको प्रदर्शन मिति पौष २५ गते भनेर तोकेका पनि थिए। नायक आर्यन सिग्देल पछिल्ला चलचित्रहरुमा लबर ब्वाए र चकलेटी भूमिकामा देखिने गरेका थिए यो चलचित्रमा भने आर्यन लाई फरक भूमिकामा देख्न सकिन्छ। चलचित्र “अलबिदा” मा नायक आर्यन सिग्देल,हसनराजा खान नायिका अनिता आचार्य लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। एचआरके फिल्मस्को ब्यानरमा हसनराजा खानको प्रस्तुति रहेको यस चलचित्रमा केशव घिमिरेको पनि लगानी रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.