Category - E-News

राखी सावन्त लगायत बलिवुडका चर्चित कलाकारले काठमाडौँमा धुम मचाउने

सेलीब्रेटी नेपाल फागुन ९ गते-चैत्र १७ गते बलिवुड सांगीतिक टोलिले काठमाडौँमा आफ्नो प्रस्तुति राख्ने भयका छन्   दशरथ रंगशालामा आयोजना हुने बलिवुड म्युजिक एण्ड मस्ती नामक कार्यक्रममा बलिवुडकि चर्चित आइटम डान्सर राखी सावन्त, कमेडी...

छड्के बयस्कले मात्र हेर्न पाउने

सेलीब्रेटी नेपाल फागुन ९ गते-पछिल्लो समयमा निकै आशा बोकेको चलचित्र छड्केलाई वयस्कले मात्र हेर्न पाउने भएका छन  ।चलचित्रको केही संवाद छाडा भयो भन्दै सेन्सर बोर्डले फिल्मलाई यस्तो सर्टिफिकेट दिएको हो । चलचित्रका निर्माता माधव...

नौ बजे के हुन्छ, कसको ९ बज्ला ?

सेलीब्रेटी नेपाल फागुन ९ गते-सिनेमाहरू नचलेर निर्माताहरूको बाह्र बजिरहेको अवस्थामा एउटा गजवको नाम भएको सिनेमा यतिबेला प्रदर्शनका लागि तयार भएको छ। सिनेमाको नाम हो ‘नाइन ओ क्लक’। नौ बजे के हुन्छ? कसले कसलाई के गर्छ वा...

भिक्टोरिया सिक्रेट मोडलको सेक्सी फोटोसुट (फोटोफिचर)

महिलाहरुका अन्तरवस्त्र तथा सौन्दर्य प्रशाधनका सामाग्री उत्पादक चर्चित अमेरिकी कम्पनी ‘भिक्टोरिया सिक्रेट’ले आफ्ना सामाग्री उत्पादन प्रचार–प्रसारका लागि मोडलहरुलाई उपयोग गर्दै आईरहेको छ। आफ्ना सामाग्री प्रमोशन गर्न कम्पनीले...

गजित झरनाको सुपारी लिंदै

सेलीब्रेटी नेपाल फागुन ९ गते-एक्सन सस्पेन्स धारमा निर्माण गरिएको चलचित्र ‘सुपारी’ चैतमा प्रदर्शन हुने भएको छ। चलचित्र सम्पादनको अन्तिम चरणमा पुगेको निर्देशक शिव घिमिरेले जानकारी दिएका छन्। निर्देशक घिमिरेले अहिले...

मञ्जरीलाई कहाँ खोजुँ भिडमा खोजुँ कि रातमा ? (भिडियो)

सेलीब्रेटी नेपाल फागुन ८ गते-चैत्र ९ गते रिलिज हुन लागेको प्रेम कथा चलचित्र मञ्जरी चैत्र ९ गते रिलिज हुन लागेको प्रेम कथानक चलचित्र मञ्जरी को प्रोमोश्नल गीत ‘हे दैब’ सार्वजनिक गरिएको छ जसलाई सनुप पौडेलले गाएका छन् ।...

नायिका निता ढुंगानालाई मातृशोक

सेलीब्रेटी नेपाल फागुन ८ गते-नायिका निता ढुंगानालाई मातृशोक परेको छ । उनको आमाको आज बिहान हेटौडामा निधन भएको हो । लामो समयदेखि दमको रोगले पिडित आमाको निधन भएपछि निता चलचित्र दबाब को छायांकन छोडेर घर पुगेकी छिन् । निता घर पुगेपनि...

सामाजिक संजाल फेसबुक तथा अनलाइन संचार माध्यममा छायो प्रोड्यूसर

सेलीब्रेटी नेपाल फागुन ८ गते -नेपाली चलचित्र बजार घट्दै गइ रहेको बेलामा चलचित्र हरुको प्रचार प्रसार गर्ने विभिन्न तौर तरिका हरु निर्माता निर्देशक हरुले अपनाउने गरि रहेका छन् । फर्स्ट लुक भनेर केहि फोटा हरु सामाजिक संजाल फेस बुक...

नाईन ओक्लक सोनी र जीटीभीबाट प्रसारणमा आउने

सेलिब्रेटी नेपाल फागुन  ७ गते-चलचित्र ‘नाईन ओ क्लक’को नेपाल प्रदर्शनपछि भारतीय टेलिभिजन च्यानल सोनी र जीटीभीबाट प्रसारणमा आउने भएको छ ।नेपालमा चैत्र १६ गतेदेखि देशभर प्रदर्शन हुने यो चलचित्रका निर्माता रमेश संबेदनाले...

किसिङ् हिरो राजेशपायल राई

सेलिब्रेटी नेपाल फागुन  ७ गते-गायकलाई पनि नायक हुने रहरको लहर देखिन थाल्यो कलिउडमा। नायकसम्म ठीकै छ, हुँदाहुँदा चलचित्रमा गरमागरम ‘किस सिन’ पो दिन थालेका छन्। नपत्याए, गायक राजेशपायल राईलाई चलचित्र किन किन मा...

प्रधानमन्त्री म्यूजिक भिडियोमा अभिनय गर्दै

बेलायती प्रधानमन्त्री डेविट क्यामरुन चाँडै एक म्यूजिक भिडियोमा देखापर्दै छन् । गरिबी उन्मुलनको लागि रकम जम्मा गर्ने उद्देश्यले बनाइएको भिडियोमा प्रधानमन्त्री क्यामरुन अतिथि भूमिका देखिन लागेका हुन् । भिडियोलाई ‘वान डाईरेक्सन’...

दोस्रो म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सेलीब्रेटी नेपाल फागुन ७ गते-दोस्रो म्यूजिक खबर म्यूजिक अवार्ड २०६९ को नोमिनेसन सार्बजनीक भएको छ। राजधानीमा आईतबार आयोजित एक कार्यक्रममा आयोजकले उत्कृस्ट पाँच सहित नोमिनेसन सार्बजनिक गरेको हो। स्तरीय गीत संगीतको धार ,नेपाली गीत...

बर्बाद भयकी जिया चैत्रमा आउने भइन

सेलीब्रेटी नेपाल फागुन ६ गते-जिया केसी, गणेश गिरी, जिके शर्मा लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘बर्बाद’ चैत्र २३ गतेबाट देशभर प्रदर्शनमा आउने  भएको छ । चलचित्रले धनाढ्य व्यापारी र उसको श्रीमतीमा उत्पन्न भएको सेक्सको छटपटीलाई...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.