पुकारको ब्रेक अप


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गायक पुकार पोखरेलको पहिलो सोलो एल्बम ब्रेक अप अब बजारमा छिट्टै आउन लागेको छ। उक्त एल्बम रहेका गीत हरुमा शब्द पनि गायक स्वयम् कै रहेको छ भने संगीत राजेन्द्र श्रेष्ठ रहेको छ। एल्बम ४ वटा गीत समाबेश गरिएको छ। उपहार म्युजिकले बजार ब्यबस्थापन गर्ने उक्त एल्बममा समाबेश गीतको भिडियो निर्माण गर्ने कार्य भइ रहेको छ। आधुनिक शैलीका गीत हरु समाबेश एल्बम बजारमा बिक्रि नभए पनि गायक लाई स्थापित गर्न सक्छ भन्नेमा गायक पुकार ढुक्क देखिएका छन्। अहिले गीत सुन्ने भन्दा पनि हेर्ने जमाना भएकोले एल्बम रहेका ४ वटै गीतको भिडियो तयार पर्ने गायकको लक्ष्य रहेको छ। ‘सफल गायक बन्नको लागि आफ्नो तर्फ बाट सक्दो मेहनत गरेको छु’ बाँकि श्रोता र दर्शकको हातमा छ गायक पुकार सुनाउछन्।
Ppukar-pokhrel-brek-up

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.