ह्यापी न्यू ईयरले तोड्यो रेकर्ड पहिलो दिन ४५ करोड व्यापार


(सेलिब्रेटी नेपाल) मुम्बई
दिपावलीको मौका छोपेर रिलीज़ भएको फिल्म ‘ह्यापी न्यू ईयर’ले बक्स अफिसको रेकर्ड तोडेको छ। शाहरुख़ खान, दीपिका पादुकोण, अभिषेक बच्चन, सोनू सूद, बोमन ईरानी र विवान शाह अभिनीत फिल्मले पहिलो करिब ४४.९७ करोड़को व्यापार गरेर नयाँ रेकर्ड बनाएको छ। Happy-New-year
पहिलो दिन सबै भन्दा धेरै कमाउनेको रेकर्ड यो भन्दा पहिले आमिर खानको फिल्म ‘धूम 3’को रहेको थियो। धूम 3 ले पहिलो दिन ३६ करोड़को व्यापार गरेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.