१२ वर्ष पछिको शम्भुको एक्सन कट कस्तो देखियो ? (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सम्झना,स्वर्ग,सपना,सुन चाँदी,१६ बर्षे जोवन,आशिर्वाद,बेहुली जस्ता थुप्रै सफल चलचित्रका निर्देशक शम्भु प्रधानको निर्देशन रहेको चलचित्र ‘रंग बैजनी’को अफिसियल टिजर सार्वजनिक भएको छ। चलचित्र ‘रंग बैजनी’ मार्फत १२ वर्षको अन्तरालपछि शम्भु प्रधान चलचित्र निर्देशनमा फर्किएका हुन्|
rang baijani ad
यहि मंसिर १९ गते बाट प्रदर्शनमा आउन लागेको ‘रंग बैजनी’लाई नुतन टेलीफिलिम्सको ब्यानरमा नुतन प्रधानले निर्माण गरेकी हुन्। चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको मुख्य अभिनय रहेको छ। शम्भु प्रधानका छोरा शशांक प्रधानले यस चलचित्र मार्फत सिनेम्याट्रोग्राफीमा डेब्यु गरेका छन्। चलचित्रमा नुतन प्रधानको कथा,शब्द तथा कोरियोग्राफी, मित्र गुरुङको सम्पादन र दीपप्रधानको संगीत रहेको छ|

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.