सेलिब्रेटी नेपाल काठमाडौँ चर्चित रियालिट शो नेपाल आइडलको टप ११ सम्म पुग्न सफल भएकी गायिका मेनुका पौडेलको आवाजमा नयाँ गीत सार्बजनिक भएको छ । मेनुकाको मनै छुने मार्मिक गीत ‘दिलको घाउ कति दुख्छ’ को भिडियो सार्बजनिक गरिएको हो । नेपाल...
Category - E-News
आउँदो साता प्रदर्शनमा आउने चलचित्र ‘भुईंमान्छे’को प्रिमियर शो सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ आउने सुक्रबार अर्थात् भाद्र २ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘भुईंमान्छे’को प्रिमियर शो सम्पन्न भएको छ। मंगलबार साँझ राजधानीको एक हलमा यो चलचित्रको प्रिमियर गरिएको थियो । जहाँ थुप्रै चलचित्र...
गरिमा लाइ यो तीजमा देख्न पाइने भो
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘स्काउट’ को प्रदर्शनको लागी तयार भएको छ । चलचित्र अब तिजको अवसर परेर भाद्र ८ गतेदेखि प्रदर्शनमा आउने भएको हो । चलचित्रमा गरिमा पन्त,नबराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा...
समर लभ को छायांकन शुरु
सेलिब्रेटी नेपाल काठमाडौँ चर्चित उपन्यास ‘समर लभ’ को कथामा आधारित रहेर निर्माण गर्न लागिएको चलचित्र ‘समर लभ’ को छायांकन सुरु भएको छ। लेखक सुविन भट्टराईको चर्चित उपन्यास मै आधारीत चलचित्रलाई मुस्कान ढकालले...
लियोनार्दो दा भिन्ची बन्दै लियोनार्डो डि क्याप्रियो
‘द रेभनान्ट’ फिल्मबाट ओस्कर जितेका लियोनार्डो डि क्याप्रियो इटालीका महान कलाकार लियोनार्दो दा भिन्चीको बायोपिकमा देखिने भएका छन्। वाल्टर इजाक्सनको पुस्तक ‘लियोनार्दो दा भिन्ची’ मा आधारित रहेको फिल्ममा डि...
अनमोलको निर्देशनमा बन्ने भो ‘एकलव्य’
सेलिब्रेटी नेपाल काठमाडौँ थुप्रै चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरेका अनमोल शर्माले निर्देशन गर्ने चलचित्र ‘एकलव्य’को शुभ मुहूर्त गरिएको छ । सोमवार कोटेश्वरको महादेव मन्दिरमा शुभ मुहूर्त गरिएको हो । शुभ...
‘फाटेको जुत्ता’को टिजर पोष्टर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ निर्माता अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘फाटेको जुत्ता’को टिजर पोष्टर सार्वजनिक गरिएको छ । कात्तिक १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको पोष्टरमा कुनै पनि कलाकारको अनुहार देखाइएको छैन । निर्माता...
धुर्मुस-सुन्तलीले बाँढे बाढीपीडितलाई राहत
सेलिब्रेटी नेपाल धनुषा कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन् । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उनले राहत बाँडेका हुन् । उनले चिउरा, दालमोट, मुरह, चाउचाउ...
स्वेता खड्काले निर्माण गर्ने कान्छीको औपचारिक घोसणा
सेलिब्रेटी नेपाल काठमाडौँ नायिका स्वेता खड्काको निर्माणमा बन्न लागेको चलचित्र कान्छीको आज श्री कृष्ण जन्मास्टमीको अवसर पारेर औपचारिक घोषणा गरिएको छ यम थापाको पटकथा तथा संवाद रहेको चलचित्र लाइ आकाश अधिकारीले निर्देशन गर्नेछन ।...
‘टोइलेटः एक प्रेमकथा’ बाहुबली पछिको सफल फिल्म
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा अहिलेसम्मको बक्स अफिस र सुपरस्टारको अवस्था हेर्दा बलिउडका लागि सन् २०१७ अफाप रह्यो । ‘बाहुबली’ लाई छाडेर कुनै चलचित्र चल्न सकेनन् । सलमान खान, शाहरुख खान पनि यो क्रममा टिक्न सकेनन् । तर बलिउडका...
बर्षाको मारमा चलचित्र ‘संरक्षण’
सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेता निखिल उप्रेती र सौगात मल्ल अभिनित चलचित्र ‘संरक्षण’ ले चितवनमा गरिएको प्रिमियर शो र काठमाडौँमा गरिएको प्रेस शो बाट राम्रो प्रतिक्रिया पाउन सफल चलचित्रले सुरुको दिनमा सुखद ओपनिङको साथमा प्रशंसा...
बलिउडका स्टार अमिताभ बच्चन घाइते
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा बलिउडका सुपरस्टार अमिताभ बच्चन घाइते भएका छन्। उनको खुट्टामा फ्याक्चर भएको भारतीय सञ्चारमाध्यममा खबर छ। उनि आउन लागेको फिल्मको शुटिङको क्रममा घाइते भएका हुन् प्राप्त समाचार अनुसार उनको ढाडमा पनि...
रेडियो कर्मी प्रमोद बेलायत पुगेर गायकको रुपमा चिनिदै
सेलिब्रेटी नेपाल काठमाडौँ कुनै समय रेडियो कर्मिको परिचय बनाएका प्रमोदराज न्यौपाने उनि नेपाल छँदा झण्डै ८ वर्ष रेडियोमा बोले । अचेल बेलायत बस्ने प्रमोदराज न्यौपानेलाई मानिसहरु सञ्चारकर्मी भन्दा बढि गायकका रुपमा चिन्छन । उनी आफ्नो...
मायामा रियाक्सन पछि महेन्द्रको निस्ठुरी माया
सेलिब्रेटी नेपाल काठमाडौँ मायामा रियाक्सन पछि महेन्द्र भण्डारी ले मार्मिक आधुनिक गित निस्ठुरी माया गाएका छन् । उनले करिब एक महिना अघि मायामा रियाक्सन बोलको भिडियो सार्बजनिक गरेका थिए । उक्त भिडियो लाइ दर्शकले मन पराइ रहेका छन्...


