‘नेपाल आइडल’ दोस्रो सिजनको अडिसन सुरु हुँदै


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली रियालिटी शो हरु मध्ये कै अग्रणी बन्न सफल नेपाल आइडलको दोस्रो सिजन घोषणा भएको छ । एपि वान टिभिले फेसबुक मार्फत घोषणा यस्ताे घाेषणा गरेकाे हाे । नेपाली टेलिभिजन इतिहासमा नेपाल अाइडल सर्वाधिक रुचाइएकाे कार्यक्रम हाे । नेपाल अाइडलमा पहिलाे सिजनमा बुद्ध लामा प्रथम, निशान भट्टरार्इ दाेस्राे र प्रताप दास तेस्राे भएका थिए ।

एपि वान टेलिभिजनका अागामि साे हरू ‘बुगि-वुगि’, ‘नेपाल गड् ट्यालेन्ट’, ‘को बन्छ करोड पति’ पनि सञ्चालनको तयारीमा रहेको छ । नेपाल अाइडलकाे दाेस्राे सिजनकाे अडिसन चाँडै घाेषणा गर्ने जनाएकाे एवी वान टिभीले दाेस्राे सिजन अझ बढि रमाइलाे र अझ बढि उत्साहजनक हुने जनाएकाे छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.