अर्पण र ऋचा पुरनको फेरी फेरीमा


सेलिब्रेटी नेपाल काठमाडौँ

कलाकार तथा निर्देशक पुरन थापाको लेखन तथा निर्देशनमा चलचित्र ‘फेरी फेरी’ को शुभ मुहर्त सम्पन्न भएको छ । निरज थापाले निर्माण गर्न लागेको चलचित्र कमेडी जनरामा बन्ने लागेको राजधानीमा आयोजित औपचारिक कार्यक्रममा जानकारी गराईयो । चलचित्रमा अर्पण थापा र ऋचा शर्मा मुख्य भूमिकामा रहनेछन । अर्पण र ऋचासँगै चलचित्रमा धर्मेन्द्र आचार्य,लय संग्रौला, ओम प्रतिक गुरुङ,रश्मी पाण्डे, एलिना बास्कोटा, धुव्र कोइराला,सोनीका बास्तोला लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

‘फेरी फेरी’लाई नेपाल मै पहिलो पटक एस ३५ सेन्सरयुक्त अत्याधुनीक प्रविधीको ‘रेड इपिक डब्लु हेलियम’ एट् के क्यामेराबाट खिचिनेछ । चलचित्रमा सुरेश बज्राचार्यको छायाँकन, एन.बि महर्जनको द्धन्द, रामजी लामिछाने/सुरेन बसेलको कोरियोग्राफी, विकाश चौधरी/पुरन थापाको संगीत र विपिन मल्लको सम्पादन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.