सेलिब्रेटी नेपाल 
काठमाडौँ: कामना फिल्म अवार्ड्स २०७६ सम्पन्न भएको छ । सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी गोदरेज नम्बर वान कामना फिल्म अवार्ड्स २०७६ आज सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको छ ।


























 
 
 

 
							 
							 
							 
							 
							 
							