सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय देश विदेशमा इभेन्ट गर्ने कम्पनिमा अगाडी आउने नाम मध्यको एक हो गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना...
Category - E-News
आमिर खानकी छोरीको बोल्ड फोटो किन बन्यो एकाएक भाइरल ?
सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले फिल्म उद्योगमा इन्ट्री गरिसकेकी छिन् । भलै उनले अभिनयको सट्टा निर्देशन चुनेकी छिन् । इराले आजभोलि एक सिरियल निर्देशन गरिरहेकी छिन् । यसका अलावा उनी मोडलिङ पनि...
करिश्मा आजीवन ‘मानार्थ मिसेस नेपाल इन्टरनेशनल’ उपाधिद्वारा सम्मानित
सेलिब्रेटी नेपाल काठमाडौँ: रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको अहिलेसम्मकै ठूलो सौन्दर्य प्रतियोगिता ‘सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९’ मा अभिनेत्री करिश्मा मानन्धरालाई आजीवन मानार्थ...
साम्राज्ञीलाई ‘रातो टिका निधारमा’ सफलताको लागि फ्यानद्वारा शुभकामना
सेलिब्रेटी नेपाल काठमाडौँ:अभिनेत्री साम्राज्ञी राज्लक्ष्मी शाहलाई आफ्ना शुभचिन्तकले उपहारसहित उनको चलचित्र ‘रातो टिका निधारमा’ को सफलताको शुभकामना दिएका छन् । डिसिएन कार्यालय, कमलपोखरीमा साम्राज्ञीले आफ्ना फ्यानसँग...
क्यानडामा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ को घोषणा
सेलिब्रेटी नेपाल काठमाडौँ: क्यानडाको टोरन्टोमा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ को घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजकले आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरेको हो ।...
वार गीत: ऋतिक र टाइगर कसको नृत्य उत्कृस्ट ?
सेलिब्रेटी नेपाल एजेन्सी: ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को नयाँ गीत सार्बजनिक गरिएको छ । बलिउडमा एक्सन र नृत्यमा अत्याधिक रुचाइएका अभिनेता ऋतिक र टाइगरले गीतमा कम्मर मर्काएका छन् । यी दुई मध्ये कसको नृत्य...
किन सोनाक्षी सिन्हाको खिल्ली उडाइँदैछ?
सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको अहिले ट्रोल बनाइएको छ। उनलाई ‘कसको लागि हनुमानले संजीवनी बुटि लिएर आउँदै थिए?’ भन्ने प्रश्नको जवाफ थाहा नभएको भन्दै सामाजिक सञ्जालमा मजाक उडाउन थालिएको छ। ‘कौन बनेका...
‘कबड्डी कबड्डी कबड्डी’ले रेकर्ड बनायो,दुई दिनमा ३ करोड २५ लाखको ब्यापार
सेलिब्रेटी नेपाल काठमाडौँ:शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले सुस्ताएको नेपाली बक्सअफिस चलायमान बनाएको छ । दोस्रो दिनमा पनि चलचित्रप्रति दर्शकको क्रेज देखिएको छ । शनिबारको विदामा विहानैदेखि...
‘छ माया छपक्कै’ ट्रेलर राजनीतिमा प्रेम (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार उद्घाटन भएको बानेश्वरमा अवस्थित ‘वान सिनेमाज’ हलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।...
कोशिश र अन्जलिको ‘माया पिरिम’फर्स्ट लुक पोस्टर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘माया पिरिम’को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। नामले नै माया पिरिमको कथा जस्तो लाग्ने चलचित्रले लव स्टोरी कथा बोल्नेछ। टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्रको कथा सबिन...
काठमाडौँमा खुल्यो अर्को मल्टीप्लेक्स हल
सेलिब्रेटी नेपाल काठमाडौँ: बानेश्वरको आइप्लेक्स मलमा बिहिबारबाट ‘वान सिनेमाज’ मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले उक्त हलको उद्घाटन गरेका हुन् । फोके प्रविधि अपनाइएको ‘वान सिनेमाज’ हलमा ४...
‘लप्पन छप्पन २’ को फस्टलुक पोष्टरमा सौगात र अर्पणको डरलाग्दो लुक्स
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘लप्पन छप्पन २’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा अभिनयताद्धय सौगात मल्ल र अर्पण थापालाई मात्र स्थान दिइएको छ। पोस्टरमा सौगात र अर्पणको लुक्स निकै फरक देखिन्छ। फरक हेयर...
सातै प्रदेशमा हुने ‘सप्तरङ्ग’ दोस्रो सिजनको तयारी पूरा
सेलिब्रेटी नेपाल काठमाडौँ:‘सप्तरङ्ग’ कार्यक्रमको दोश्रो चरण प्रारम्भ हुने भएको छ । नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक गृष्मा ब्रोर्डकास्टिङले जानकारी दिएको छ । गत वर्ष सातै...
‘गोर्खे’को दोश्रो गीत सार्बजनिक ! एन्जल र अर्जुनको माया प्रेम ‘गाम भरि हल्ला भो’ (भिडियो )
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘गोर्खे’को दोश्रो गीत सार्बजनिक गरिएको छ। ‘गाम भरि हल्ला भो’बोलको गीतमा भुसण खतिवडाको स्वर र शब्द तथा संगीत हरि लम्सालको रहेको छ। कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको...


