Category - E-News

संगीतकार वाजिद खानको निधन !

सेलिब्रेटी नेपाल । बलिउडका लोकप्रिय संगीतकार जोडी साजिद–वाजिदका चर्चित संगीतकार वाजिद खानको आज राति निधन भएको छ । ४२ बर्षिय वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो । तर, स्वास्थ्य...

सहज रहेन जयनन्द चन्दको जीवन यात्रा

हिन्दि तथा पाकिस्तानी चलचित्र हुँदै नेपाली चलचित्र यात्रामा बासस्थानका लागि आफ्नै घरसमेत थिएन अनिसा निरौला सेलिब्रेटी नेपाल । अभिनेता जयनन्द चन्द ठकुरीको ९१ बर्षको उमेरमा निधन भएको छ । चलचित्र ‘जीवनरेखा’बाट आफ्नो...

विदेशमा बसेका नेपालीहरुको वास्तविक कथा ‘लक डाउन’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ । सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ। हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ। यसको सिधा मार काम...

कलाकार जयनन्द चन्दको निधन

सेलिब्रेटी नेपाल jayananda-chand- काठमाडौँ । कलाकार जयनन्द चन्द ठकुरी को ९२ वर्षको उमेरमा निधन भयो । थुप्रै टेली चलचित्र र ठुलो पर्दामा काम गरेका कलाकार लामो समय देखि बिरामी थिए ठाकुरको एक छोरी र श्रीमती छन् । जयनन्दले चलचित्र...

विश्व कीर्तिमानी दिनेश एक्सन चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै

सेलिब्रेटी नेपाल काठमाडौँ:चार पटक विश्व रेकर्ड बनाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनार अब छिट्टै पाँचौ रेकर्ड राख्ने तयारीमा रहेका छन् । खोटाङ जिल्लामा जन्मिएका सुनार पार्कर खेलको विकासका लागि पनि निरन्तर लागि रहेका छन । सारा...

कलाकार संघको भवनलाई बजेट,मौलिक चलचित्र निर्माणलाइ प्रोत्साहन गरिने

सेलिब्रेटी नेपाल काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माणार्थ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ अनुमानित आयव्याय प्रस्तुत गर्दै नेपाली...

गीतकार रत्नशमशेर थापाको निधन

सेलिब्रेटी नेपाल काठमाडौँ: वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको ८१ वर्षको उमेरमा निधन भएको हो । थापाको ए कान्छा...

२५ बर्षको उमेरमा अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या

सेलिब्रेटी नेपाल एजेन्सी:‘क्राइम पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले सोमबार आत्महत्या गरेकी छिन् । उनले, सोमबार बेलुकी आफ्नै घरमा आत्महत्या गरेकी हुन् । उनले सुसाइड नोट पनि लेखेकी...

‘चलचित्र निर्देशक’को कृषि कर्म : कुखुरा फार्ममा डेढ करोड लगानी

‘व्यवसाय राम्रो हुँदै गयो, लगानी बढाउँदै लगेँ’ रघुनाथ सापकोटा काठमाडौं। देशमा लकडाउन लागेकै दुई महिना नाघ्यो। अझै कति लम्बिने हो, टुंगो छैन्। लकडाउनले हरेक क्षेत्र मारमा छ। चलचित्र क्षेत्र पनि अछुतो छैन्। प्रदर्शनको क्रममा रहेका...

मिलनको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन चाम्सको निर्देशनमा बन्न लागेको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ। यो किसिमको टेस्ट टिजर हलिउड चलचित्रहरुले बनाउने गर्दथे यो टिजरमा समाबेश दृस्यहरु चलचित्रमा...

अनुष्का शर्माविरुद्ध फेरि अर्को मुद्दा

सेलिब्रेटी नेपाल एजेन्सी :नेपालीलाई अपशब्द प्रयोग गरिएको विषयमा बलिउड अभिनेत्री अनुष्का शर्माको वेब सिरिज पाताल लोक यसअघि नै विवादमा छ । जातिवादी गाली गरेको भन्दै वेब सिरिजकी निर्माता अनुष्का शर्माविरुद्ध वीरेन सिंह गुरुङले...

स्थगित होला त ओस्कार अवार्ड ?

सेलिब्रेटी नेपाल एजेन्सी :कोरोना भाइरसको असर हरेक क्षेत्रमा देखिन थालेको छ । यसको असर अहिले मनोरञ्जन जगतमा पनि देखिन थालेको छ । खबरहरुका अनुसार १९२९ देखि सुरु भएको ओस्कार अवार्ड सेरेमनी यो वर्ष स्थगित हुने सम्भावना छ । एकेडेमी अफ...

वर्षा राउत बोल्न नजान्दा आलोचित !

सेलिब्रेटी नेपाल काठमाडौँ:कुनै पनि देशको नागरिक राष्ट्रियताको पक्षमा बोल्नुपर्दा अठोट र दृढ संकल्पका साथ राष्ट्रियतालाई शिरमा राखेर बोल्नु पर्ने हुन्छ । पछिल्लो समय भारतलाई आफ्नो कर्म क्षेत्र बनाईरहेकी मनिषा कोईरालाले पनि त्यहि...

लभस्टोरी चलचित्र ‘लभ यु हमेशा’ यु ट्युबमा सार्वजनिक (पुरा चलचित्रसहित)

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘लभ यु हमेशा’ यु ट्युबमा सार्वजनिक गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा यशराज गराच, ऋचा थापा र फिजा योन्जनको मुख्य भूमिका रहेको छ। त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्रमा...

Copyright © 2012 - 2026 | All Right Reserved.