Category - E-News

‘डाँडाको बरपीपल’ मा सलोन र रुबिनाको जोडी

काठमाडौं । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ चलचित्र ‘डाँडाको बरपीपल’ बन्ने भएको छ। शोभित बस्नेतको निर्देशनमा बन्ने चलचित्रको आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुनेछ । चलचित्रमा सलोन बस्नेत र रुविना थापा मुख्य...

०७७ सालको संगीत समीक्षा : सबैभन्दा बढी कमाउने गायिकामा परिन सरिता भारती

सेलिब्रेटी नेपाल काठमाडौं, ३० चैत कोरोनाको महामारीको कारण बिगतको तुलनामा यो वर्ष अर्थात २०७७ साल नेपाली सँगीत बजार बिगतको तुलनामा केही कमजोर रह््यो । तथापि केही कलाकारहरुले २०७७ सालमा राम्रो आम्दानी गरेका छन् । वर्षको उत्कृष्ट...

सोहित र सामियाको ‘हिटलर’ यु ट्युबमा सार्वजनिक(पुरा चलचित्र)

काठमाडौँ। चलचित्र ‘हिटलर’ यु ट्युबमा सार्वजनिक गरिएको छ। सोहित मानन्धर,मेनुका प्रधान, सामिया बर्तौला,अर्जुन गुरुङ,दिवशको मुख्य भूमिका रहेको चलचित्र रेड बर्ड प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । अरुणराज पौडेलले...

‘राम्रो म’ बनाउदै सिपि पुडासैनी ‘धतुरे’

काठमाडौँ। लामो समय देखि नेपाली हाँस्य व्यंगमा सक्रिय रहेका हाँस्य कलाकार तथा निर्देशक सी पी पुडासैनी ‘धतुरे’ ले चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँ टेलिश्रृंखला राम्रो ‘म’...

ऋषिराजको ‘चुरीफुरी’ असोज १ मा

काठमाडौं । समसामयिक हास्य कथामा निर्माण गरिएको चलचित्र ‘चुरीफुरी’ २०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ । निर्देशक ऋषिराज आचार्यले शनिबार सामाजिक सञ्जालमा चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...

गायिका, मोडल तथा सञ्चारकर्मी सरिताको जन्मदिन आश्रममा

काठमाडौं । गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीले हास्य अभिनेता सुलेमान शंकर ‘इकु’ले सञ्चालन गरिरहेको स्नेह आश्रम र गोकर्णमा रहेको संयुक्त अपांग केन्द्रमा आफ्नो जन्मदिन मनाएकी छन् । काठमाडौंको मुलपानीमा रहेको इकुको आश्रममा...

विन्ध्यवासिनी म्युजिक अवार्ड, योगेश वैद्यलाई लाईफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ। विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि राजधानीमा सम्पन्न भएको छ। ११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त...

‘फुडगन्ज’ सँग जोडिइन् ज्योति

काठमाडौँ। कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार...

बन्ने भो चलचित्र ‘हामी तीन भाइ’

काठमाडौँ। चलचित्र ‘हामी तीन भाइ’ को अनौपचारिक घोषणा गरिएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं , सदिक्षा पाण्डे र नरेन्द्र केसी अनुबन्धित भएका छन् भने अन्य...

सेलिब्रेटीलाई राष्ट्रपतिद्वारा मानपदवी प्रदान, निखिल,बसुन्धरा देखि बद्रीसम्म

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् । २०७६ सालमा घोषित विभूषण प्राप्त गर्नेमा...

जापानको लागि पर्यटन दुतमा राजन पौडेल नियुक्त

काठमाडौँ। नेपाल सरकार पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटन दुत मा राजन कुमार पौडेललाई नियुक्त गरेको छ । स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर बसाईं-सराईको क्रममा सानै उमेर...

‘लाल मोहन जी’ मा बिपिन,कर्मा र अर्पण

काठमाडौंँ । चलचित्र ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । दुई वर्ष अगाडिको चलचित्र ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्वन्द्व निर्देशक समेत रहेका सम्राटको निर्देशनमा बन्न लागेको चलचित्र ‘लाल...

चैत्र २७ मा देशभरका हलमा ‘श्री’

काठमाडौं। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य...

निताले बनाउने भईन् वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’

काठमाडौं। अभिनेत्री नीता ढुंगानाको निर्माण तथा निर्देशन रहने वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’को औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका वीच वेव सिरिजको घोषणासँगै सांगीतिक टिम पनि सार्वजनिक गरिएको हो ।...

Copyright © 2012 - 2026 | All Right Reserved.