काठमाडौं । चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु गरिएको छ । २०७६ सालको फागुनमा सुरु गरिएको चलचित्रको छायाँकन कोरोनाका कारण बीचमै रोकिन पुगेको थियो । संक्रमण मत्थर भएसँगै फेरी सुरुबाटै चलचित्रको छायाँकन थालिएको हो । कास्कीको ल्वाङ...
Category - E-News
दीपकराज र सुरक्षालाई उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड
काठमाडौं । नेपाल चलचित्र विकास वोर्डले वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा ‘आमा’ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित समारोहमा दीपेन्द्र के. खनाल निर्देशित ‘आमा’ले...
नुवाकोटका थपलिया सार्क क्षेत्रीय बिर्लियन्स अवार्डद्वारा सम्मानित
नुवाकोट । सालको पातबाट बनेको विश्वकै ठूलो टपरीमा चौरासी ब्यञ्जन खानेकुरा पस्कने नुवाकोट लिखु –६ भट्टथोकका मास्टर सेफ नारायण बहादुर थपलिया सार्क राष्ट्रबाट प्रदान गरिने प्रतिष्ठित ‘सार्क क्षेत्रीय बिर्लियन्स पुरस्कार २०२२’द्वारा...
मोरङका नूतनले जिते ‘मिष्टर नेपाल २०२२’ को उपाधि
काठमाडौँ । मोरङका नूतन श्रेष्ठले ‘मिष्टर नेपाल वल्र्ड २०२२’ को उपाधि जितेका छन् । शनिबार साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षिय श्रेष्ठले उपाधि जितेका हुन् । ३५ प्रतियोगीलाईपछि उपाधि जितेका श्रेष्ठले ५ लाख नगद सहित ‘मिष्टर...
‘ए मेरो हजुर ४’ले कति कमायो ?
काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको थियो । प्रदर्शनको पहिलो दिन...
नरेशको ‘मेरो एउटा साथी छ– ३’ आजदेखि
काठमाडौं । लोकप्रिय संचारकर्मी नरेश भट्टराईले संचालन गर्दै आएको ‘मेरो एउटा साथी छ’को तेस्रो सिजन आजदेखि प्रशारणमा आउन लागेको छ । दुईवटा सिजनको सफलतापछि नयाँवर्ष २०७९ को शुरुवातसँगै सिजन ३ प्रशारणमा ल्याउन लागिएको प्रस्तोता नरेश...
‘प्रेमगन्ज’ टिजर सार्वजनिक
काठमाडौँ। भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ले ठीक तीन महिनाअघि टिजर सार्वजनिक गरेको छ । निर्माण टिमले शनिबार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको टिजर सार्वजनिक गरेको हो । सञ्जय लामाले खिचेका सुन्दर...
प्रकाश र उषाको अभिनयमा ‘तिम्रो मनैमा’
काठमाडौं । गायक प्रकाश दूतराज र मोडल उषा सुवेदीको अभिनय रहेको ‘तिम्रो मनैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक कुलेन्द्र बिश्वकर्मा र गायिका शान्तिश्री परियारको स्वर रहेको यो गीतका शब्द बसन्त विश्वकर्माले कोरेका हुन् ।...
फिल्मका लागि फापेको नयाँ वर्ष म्युजिक भिडियोका लागि खराब
काठमाडौं । नयाँ वर्ष चलचित्रका लागि मात्रै होइन्, गीतसंगीत क्षेत्रका लागि उत्तिकै विशेष मानिएको छ । त्यसैले त नयाँवर्ष २०७९ को पहिलो दिन दुई दर्जन बढी गीतहरु युट्युबमा सार्वजनिक भए । यद्यपी, नयाँवर्षमा सार्वजनिक भएको चलचित्रले...
सौगात र दीया अभिनित ‘मन्त्र’को पहिलो गीत सार्वजनिक [भिडियो]
काठमाडौँ। चलचित्र ‘मन्त्र’ मा समाबेश पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘घरी घरी’ बोलको गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ। सार्वजनिक गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ। सार्वजनिक गीतको...
विवाहको तयारीमा मेलिना, ‘इन्गेजमेन्ट’को तस्वीर सार्वजनिक
काठमाडौं । लोकप्रिय गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । चर्चित एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग मेलिनाले विवाहको तयारी गरेकी हुन् । बराईलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको...
‘प्रेमगन्ज’ को टिजर कपीराइट फ्रि,जसले जहाँ पनि राख्न सक्ने
काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर...
दाङमा ऐतिहासि कथारुमादल ‘मन्ड्रा’ प्रशिक्षण सम्पन्न
काठमाडौं। लुम्बिनीप्रदेश स्तरीय मौलिक नेपालीलोकबाजाथारु मदल ‘मन्ड्रा’दाङ घोराहीउपमहानगरपालिकागुलरीयामा संचालनभएको प्रशिक्षण कार्यक्रमबैशाख १ गतेऔपचारिक रुपमा समापनभएको छ । नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनातथाथारु...
बेलायतमा बनेको ‘कैदीको पत्र’को फस्टलुक सार्वजनिक
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’को फस्र्ट लुक सार्वजनिक गरिएको छ । नयाँ बर्ष ०७९ को अबसर पारेर बिहीबार फस्र्ट लुक स्वरुप चलचित्रको तीन फरक–फरक डिजाइनका पोस्टर सार्वजनिक गरिएको हो । सनमकुमार बैैराग निर्देशित चलचित्रको...


