काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’को गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै आगामी जेठ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘परेलीमा’ बोलको प्रेमगीत...
Category - E-News
प्रदीप भट्टराईको नयाँ चलचित्र ‘महापुरुष’ मा मह जोडी
काठमाडौँ। चलचित्र ‘जात्रा’ मार्फतआफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ चलचित्र ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाख तेस्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले...
‘डी सिने अवार्ड’मा ‘छ माया छपक्कै’ र ‘मारुनी’को वर्चस्व
काठमाडौँ। शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा चलचित्र ‘मारुनी’को वर्चस्व देखिएको छ । २ बर्ष अगाडि रिलिज भएका चलचित्रहरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड ‘मारुनी’ले प्राप्त गर्यो ।...
जी–बबले गाएको ‘ए मेरो हजुर ४’को गीत ट्रेन्डिङको शिर्ष स्थानमा
काठमाडौँ। जी–बब नामले चिनिने र्यापर सुदीप भण्डारीले चलचित्र ‘ए मेरो हजुर ४’ को लागी गाएको गीत सार्वजनिक गरिएको छ । उनको पार्श्वगायन रहेको पहिलो गीत ‘भाग भाग अब धेरै न दे धाक’ सार्वजनिक गरिएको छ । गीतमा...
‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ उपराष्ट्रपतिबाट उद्घाटन, एउटै मञ्चमा गुञ्जियो पूर्वेलीदेखि देउडा गीत
काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ । खुला दोहोरीमध्ये अहिलेसम्मकै ठूलो पुरस्कार राशीको प्रतियोगीतासहितको...
लोकगायक खनाल भन्छन् : फोहोरी गीतले भाइरल त बनाउला तर लोकप्रिय कहिल्यै बनाउने छैन
काठमाडौं । अग्रज लोकगायक रामप्रसाद खनालले पछिल्लो समय लोकदोहोरी फोहोरी बन्दै गईरहेको गुनासो गरेका छन् । उनले फोहोरी गीतले जोकोहीलाई भाइरल बनाएपनि लोकप्रिय कहिल्यै नबनाउने बताउँदै त्यस्ता गीत नगाउन आग्रह गरेका छन् । ‘लोक दोहोरीको...
राजकुमारको स्वरमा ‘मनमा गहिरो घाउ छ के गरुँ ?’
काठमाडौं – लोकप्रिय गीतकार राजकुमार बगरले आफ्नो स्वरमा ‘मनमा गहिरो घाउ छ के गरुँ ?’बोलको गीत सार्वजनिक गरेका छन् । बगरकै शब्द एवं संगीत रहेको वियोगान्त यो गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् । झण्डै ८ वर्षअघि जुना श्रीसको...
इन्टरनेसनल रेस्लिङमा जुरेली
काठमाडौँ। रेसलर हिमालय टाइगरले वसन्तपुरमा आयोजना गरेको रेस्लिङ प्रतियोगितामा अश्मिता जुरेलीले नेपालको पहिलो महिला रेसलर भगवती खड्कालाई पराजित गरेकी छन् । प्रतियोगितामा अस्मितासँग खेल्ने क्रममा भगवती उर्फ युनिकालाई रिङबाटै आउट...
आजदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ : उपराष्ट्रपतिबाट समुद्घाटन हुँदै
काठमाडौं । आजदेखि काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शुरु हुँदैछ । डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजको आयोजनामा हुन लागेको महोत्सव पाँच दिनसम्म चल्नेछ । महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले...
‘हेल्लो जिन्दगी’ पछि नयाँ चलचित्रको तयारीमा निर्देशक बोहोरा र अभिनेता बिक्रम
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत चलचित्र ‘हेल्लो जिन्दगी’ शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको छ । चैत्र १८ गते प्रदर्शन भएको चलचित्रले बिदेशी चलचित्रका कारण मल्टिप्लेक्समा उल्लेख्य शो नपाए तापनि सिंगल थिएटरमा भने...
‘ए मेरो हजुर ४’ मा भित्रिए र्यापर जि-बब, हटाइयो दुर्गेसको दृश्य
काठमाडौं। आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’ को एक गीतमा जि-बब नामले परिचित र्यापर सुदीप भण्डारीले स्वर दिएका छन् । गीतमा उनकै शब्द तथा संगीत रहेको छ । अभिनेता पल शाह प्रकरणमा मुछिएपछि ‘ए मेरो...
टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’, प्रथम हुनेलाई पाँच लाख पुरस्कार
काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने...
दयाहाङ,बिपिन र बर्षाको ‘के घर के डेरा’ निर्माण घोषणा
काठमाडौं। कमेडी तथा सोसल ड्रामा चलचित्र ‘के घर के डेरा’को निर्माण घोषणा गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ । कोरोना महामारी अघि...
कर्मा अभिनित ‘षट्कोण’को टिजर रिलिज
काठमाडौं । नेपाली कथानक चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । कर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको चलचित्रको बुधबार टिजर सार्वजनिक गरिएको हो । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको चलचित्रको ५४ सेकेन्डको टिजरले दर्शकमा...


