Category - E-News

बलिउड गायिका असीस कौर नेपालमा

काठमाडौँ। बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टमा...

खनालको लेखनमा ‘परस्त्री’ निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको निर्माण घोषणा गरियो । दीपेन्द्र के खनालको लेखन रहने सिनेमालाई सुरज पाण्डेयले निर्देशन गर्नेछन् । ‘लभ लभ लभ’...

दोस्रो हप्तामा ‘कठपुतली’, मल्टीप्लेक्समा शो उच्च

काठमाडौँ। गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ । देशभरका मल्टीप्लेक्सहरुमा सय बढी बढी शो र अधिकांश सिंगल थिएटरमा उपस्थिति जनाएको फिल्मले पहिलो हप्ता बक्सअफिसमा सुखद व्यापार गरेको...

नेपाल टेलिभिजनमा ‘कमेडी क्लब विथ च्यम्पियन्स’

काठमाडौँ । कमेडी विधाको नयाँ रियालिटी शो आउने भएको छ । कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त रुपमा ‘कमेडी क्लब विथ च्यम्पियन्स’ नामको कमेडी विधाको नयाँ रियालिटी उत्पादन गरि प्रशारण गर्ने भएका हुन् । बुधबार...

अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। कोभिड १९ को महामारीले विश्व ग्रस्त भएको भयता पनि नेपाली सिनेमा निर्माणलाई पनि निरन्तरता दिनु पर्छ भन्ने उदेश्य राखेर नेपालीहरुको...

‘हामी तीन भाई’को गीतमा अस्मिता अधिकारीको स्वर

काठमाडौं – नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’को गीत रेकर्डिङ गरिएको छ । कोरोना महामारीका बीच यो चलचित्रको घोषणा गरिएको थियो । रेकर्डिङ गरिएको गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका अस्मिता अधिकारी र साप शक्तिले स्वर दिएका छन् ।...

फागुन १३ मा नआउने भयो ‘प्रेमगीत ३’, ओमिक्रोन त्रासले प्रदर्शन मिति स्थगित

काठमाडौं, पुस २०। नेपाली कथानक चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शनमा नआउने भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन त्रासको कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालको लागि स्थगित भएको छ । केही साताअघि मात्रै निर्माण...

‘म’ मा नरेनको इन्ट्री’संगै छायाँकन सुरु

काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमीको फिल्म ‘म’ मा अभिनेता नरेन खड्काको ‘इन्ट्री’ भएको छ । केही साताअघि मुर्हत गरिएको फिल्ममा नरेन सोमबार अनुबन्धित भएका हुन् । चलचित्रको छायाँकन सोमबार बाट नै सुरु गरिएको छ। हालै कर्णाली भेकको कथामा...

र्‍यापर लाउरे ब्राउन सुगर प्रयोगकर्ता मात्र

काठमाडौँ। ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई...

हलिउड सेलिब्रेटी बेट्टी ह्वाइटको निधन

एजेन्सी । हलिउडकी विश्वप्रसिद्ध अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । उनको शुक्रबार ३१ डिसेम्बरमा ९९ वर्षको उमेरमा निधन भएको हो । द गोल्डेन गर्ल्स र द मेरी टेलर मूर शो जस्ता शोमा काम गरेकी बेट्टी ह्वाइटले अमेरिकी जनतालाई ७...

राजेशपायल राईमाथि स्टेजमै हातपात

काठमाडौँ। चर्चित गायक राजेश पायल राई माथि स्टेजमै दुर्व्यवहार भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन...

मनछुने कथामा अभिनय गर्न गइरहेकी छु : नीता ढुंगाना

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले नयाँ चलचित्रमा अभिनय गर्ने भएकी छन् । उनी स्वयंमले यो कुराको जानकारी दिएकी हुन् । उनले रवि अर्यालको निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनय गर्न लागेको जानकारी दिएकी हुन् । अभिनेत्री नीताले आफू...

हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ प्रदर्शनमा

काठमाडौँ । हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको छ। ‘कठपुतली’ को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियरगरिएको थियो । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले...

गाउँले युवालाई सहरिया बन्ने रहर,‘चिसो एस्ट्रे’ टिजर (भिडियो)

काठमाडौँ। सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बितगर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मका मुख्यपात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावाकसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ । चैत ४ बाट...

Copyright © 2012 - 2026 | All Right Reserved.