काठमाडौँ। गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीत सङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो । गीतकार...
Category - E-News
सेलिब्रेटी नेपाल एघारौँ वर्षमा प्रवेश
काठमाडौँ। आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको दश वर्ष पूरा गरि एघारौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो...
शिक्षा र दिदीभाइको सम्बन्ध वरिपरि घुमेको ‘ऐना झ्यालको पुतली’ ट्रेलर (भिडियो)
काठमाडौँ। सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । ट्रेलरले दिदी भाइको सम्बन्धका आयामलाई पनि...
साउन ३१ गते चितवनमा फिल्म ‘कृष्णलीला’को फ्री कन्सर्ट
काठमाडौँ। कृष्णजन्मास्टमीको अवसर पारेर भदौ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्णलीला’ टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ। प्रदर्शनको मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यापकता दिइरहेको फिल्मले साउन ३१ गते फ्री...
हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ मिटिभीबाट प्रशारण हुँदै
काठमाडौँ। हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटा अब नयाँ टेली चलचित्र मार्फत देखिने भएका छन्। सापकोटाको मुख्य भूमिका रहने हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ को बारेमा आज एक पत्रकार भेटघाट गर्दै सिरियलको...
करण राईको ‘द काइट्स’ एल्बम सार्वजनिक
काठमाडौ । नव गायक करण राईको पहिलो गीती एल्बम ‘द काइट्स’को बिमोचन गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथी वरिष्ठ गायक गणेश रसिक, बिशेष अतिथीहरु लोकप्रिय गायक राजेश पायल राई, लोकप्रिय अभिनेता दयाहाङ...
यस्तो बन्यो ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर
काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर सार्वजनिक भएको छ । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्रको शनिबार दुबै भाषाको टिजर सार्वजनिक गरिएको हो । झन्डै एक मिनेटको टिजर एक्सनले भरिएको छ...
‘द फ्लीक मोडल्स’ को उपाधी दिपेन्द्र र सीमालाई
काठमाडौँ। नेपाली मोडलिङ क्षेत्रको प्रवर्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा आयोजना गरेको पहिलो संस्करणको ‘द फ्लीक मोडल्स’ नामक मोडलिङ प्रतियोगितामा गायक तथा मोडल दिपेन्द्र सोनाम र व्युटिसियन तथा मेकअप...
दुवै हात नभएका सुदर्शनले साइन गरे ‘एक्स ९’
काठमाडौँ। २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘हिम्मतवाली’बाट सुदर्शन गौतमले अभिनय करिअर सुरु गरेका थिए । तर, डेब्यू चलचित्र सफल भए पनि उनले अभिनयलाई भने निरन्तरता दिन सकेनन् ।...
दशैंमा रिलिज हुने भनिएको ‘परदेशी २’ फागुनमा पुग्यो
काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को रिलिज मिति पछि सरेको छ । दशैंको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको चलचित्र अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए । उनले वितरक, हल...
‘चरी जेलैमा– २’ : गत वर्षै तयार थियो गीत, गतसाता सुटिङ गरेर भिडियो रिलिज
विष्णु माझीको तीज गीत ‘चरी जेलैमा– २’ लाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएका छन् । स्रोता/दर्शकहरूले त्यति नयाँपन महसूस गर्न नसकेको बताएका छन् । यसवर्ष गत वर्षकै भाका, धूनमा ‘चरी जेलैमा–२’ सार्वजनिक भएको छ । फरक छ त...
‘नेपाली चलचित्र स्मृति सम्मान २०७९’ बाट सम्मानित हुने सेलिब्रेटीहरुको नाम घोषणा
काठमाडौँ। नेपालको चलचित्र सम्बन्धी सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघले नेपाली चलचित्र क्षेत्रमा स्थापित व्यक्ति तथा संस्थाले आफ्ना अभिभावक र संस्थाको नाममा नेपाली चलचित्र क्षेत्रको विभिन्न विधामा योगदान पुर्याएकाहरुको...
‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक,दुई धिरजको बिचमा अदिति
काठमाडौँ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को नयाँ पोस्टरहरु सार्वजनिक गरिएका छन् । यसअघि मुख्य कलाकार धिरज मगर र अदिति बुढाथोकीलाई मात्र चलचित्रको प्रचार सामाग्रीमा समेटिएको थियो । नयाँ पोस्टरमा डेब्यु...
‘प्रेमगन्ज’ को फेरी भेट होला नहोला
काठमाडौँ। प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ ले नयाँ गीत सार्वजनिक गरेको छ । गीतका शब्द मात्र राखी सार्वजनिक ‘फेरि भेट होला नहोला’ बोलको गीतले विछोड भएका प्रेमी प्रेमिकाको भाव समेटेको छ । सार्वजनिक गीतमा...


