काठमाडौं। चलचित्र ‘प्रसाद २’को औपचारिक निर्माण घोषणा गरिएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको मुख्य भुमिका रहने चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक निर्माण घोषणा गरेको हो ।...
Category - E-News
६२ जना सेलिब्रेटीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान
काठमाडौं। नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री...
१४ मिनेटको आर्ट फिल्म ‘ब्ल्याक रोज’ युट्युबमा [भिडियो]
काठमाडौं । आर्ट फिल्म ‘ब्ल्याक रोज’ युट्युबमा रिलिज गरिएको छ । यो आइफोनमा खिचिएको र आइफोनमै सम्पादन गरिएको सर्ट फिल्म हो । मौसम सापकोटाको कथा तथा पटकथा रहेको १४ मिनेटको फिल्मलाई विशाल अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा मौसम...
प्रदीप स्टारर फिल्म ‘प्रकाश’को दोस्रो गीत रिलिज [भिडियो]
काठमाडौं । चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द एवं संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । जुम्लाको परिवेशमा छायाँकन गरिएको चलचित्रको गीतले मुख्य दुई...
८ वर्षपछि नेपाल आएकी अरुणिमा, ‘सुहाउँदो भूमिकामा अफर आए फिल्ममा अभिनय गर्छु’
काठमाडौं । एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल केही दिनदेखि नेपालमा छिन् । झण्डै ८ वर्षपछि यसैसाता छोरीसहित नेपाल आएकी उनी बुधबार अभिनेता किरण केसीको जन्मदिन समारोहमा उपस्थित भइन् । त्यहाँ उनले अहिलेको चलचित्र क्षेत्र, आफ्नो...
युट्युबमा आउन थाले तीजका गीत, खुमन र शान्तीश्रीको ‘थरी थरी भोले’ रिलिज
काठमाडौं । तीज आउन दुई महिना बाँकी रहँदा तीजगीत सार्वजनिक थालेका छन् । असार १५ सँगै तीजका गीत सार्वजनिक हुन थालेका हुन् । लोक गायक खुमन अधिकारी र लोक गायिका शान्तीश्री परियारको स्वरमा ‘थरी थरी भोले’बोलको तीज गीत सार्वजनिक भएको छ...
पोखरामा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न
पोखरा । चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलवारदेखि शुरु भएको सूचना, प्रविधि र चलचित्र पत्रकारिता विषयक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा पोखराको चलचित्र पत्रकारितामा सक्रिय ४० जना पत्रकारको सहभागिता रहेको संघका...
यस्तो छ ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’को टाइटल टिजर [भिडियो]
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । निर्देशन...
सुरक्षा र नरेन अभिनित ‘बुलाकी’ कात्तिक १८ मा आउने
काठमाडौं । सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो । पोष्टरमा अभिनेत्री सुरक्षा र नरेनसँगै...
लाक्पा शेर्पाले १६ दिनमा ३ पटक मकालु हिमाल आरोहण गरेर राखे कीर्तिमान
काठमाडौँ। हिमाल आरोहण गर्नु भनेको एउटा शाहसिक कार्य हो। शाहसी आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीन पटक मकालु हिमाल आरोहण गरेर किर्तिमान कायम गरेका छन् । सङ्खुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु हिमाल ८ हजार ४ सय ८५ मिटर अग्लो...
नेपाल-अमेरिका फिल्म फेस्टिभलमा हल्कारा र गड्स बफेलो उत्कृष्ट
काठमाडौं। नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘हल्कारा’ले उत्कृष्ट कथानक फिल्मको अवार्ड प्राप्त गरेको छ । विक्रम सापकोटा निर्देशित फिल्मले यसअघि पनि केही अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । आइतबार सम्पन्न फेस्टिभलको पाँचौं संस्करणमा...
चलचित्र संघको महासचिव बने नरेन्द्र महर्जन
काठमाडौं । फिल्म हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघको कार्यसमितिले पूर्णता पाएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको एक महिनापछि नवनिर्वाचित अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले पदाधिकारीलाई पूर्णता दिएका हुन् । प्रथम...
फिल्म ‘के घर के डेरा’को छायांकन सकियो
काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ हलमा प्रदर्शन भईरहँदा उनी निर्देशित नयाँ फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ । ३३ दिनमा मंगलबारदेखि फिल्मको छायाँकन सकिएको निर्देशक खनालले जानकारी दिए । मंगलबार...
‘नेपाल नेटवर्क टेलिभिजन’ को परिक्षण प्रशारण शुभारम्भ
काठमाडौँ। डिएआर ग्रुपले संचालन गरेको टेलिभिजन ‘नेपाल नेटवर्क टेलिभिजन'(NNTV) को परिक्षण प्रशारण शुभारम्भ भएको छ। आज सांझको शुभ साइतमा पुजा गर्दै अनामनगर काठमाडौँको आफ्नै भवनबाट प्रशारण आरम्भ गरिएको हो। विजया दशमीबाट...


