Category - E-News

साम्राज्ञीको ‘लण्डन टू पेरिस’ फागुन ५ मा

काठमाडौँ। अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘लण्डन टू पेरिस’ ५ फागुनमा प्रदर्शन हुने भएको छ । निर्देशक घनश्याम लामिछानेका अनुसार गत महिना लण्डन र पेरिसमा छायांकन भएको चलचित्र फागुन ७ गते...

म्याड्रिक्सले दियो कमल र मेलिनालाई सरप्राइज पार्टी

काठमाडौँ। केहि दिन अघि गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका थिए । गत आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका थिए । कमल र मेलिना...

दीपक दीपाको ‘छक्का पञ्जा–४’ फागुन १९ मा

काठमाडाैं। दीपकराज गिरी र दीपाश्री निरौला टिमको चलचित्र ‘छक्का पञ्जा–४’ फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । दीपकराज गिरीले फेसबुकमा लेख्दै फागुन १९ गते चलचित्र प्रदर्शनमा आउने जानकारी दिएका हुन्। आमा सरस्वती मुभिजको...

‘बाबरी’को तेस्रो गीत सार्वजनिक,रोमान्टिक बने अदिति र धिरज नाडकर

काठमाडौँ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र ‘बाबरी’को तेस्रो गीत सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक ‘मायाका रंगहरु’ बोलको रोमान्टिक गीतमा रचना रिमाल र सनुप पौडेलको स्वर, कालीप्रसाद बाँस्कोटा एवं सविन एकतारेको शब्द...

सफलताका साथ तेस्रो सातामा ‘झिँगेदाउ’

काठमाडौं। भाद्र १७ गते देखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वकतेस्रो साताको यात्रा तय गरेको छ । ‘झिँगेदाउ’ले प्रदर्शनको सुरुवाती दिन देखि नै राम्रो ब्यापार गरेको थियो । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण तेस्रो सातामा...

‘के घर के डेरा’ को टिजर सार्वजनिक,घर भित्रै घुमेको कथा (भिडियो)

काठमाडौँ। चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको कथा टिजरले भनेको छ । झन्डै २ मिनेट...

सदगुरुसँग मिडिया व्यबसायीको साक्षात्कार

काठमाडौँ। योगी, दुरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले नेपाली संस्कृतिमा शुद्धता र मिठास भएकोले यो भूमीले एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना बोकेको बताउनुभयो । काठमाडौँ बत्तिसपुतलीस्थित द्वारिका होटलमा आयोजित एक...

प्रदर्शनमा छुल्ठिमको ‘शिवानी’

काठमाडौँ। खड्का फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘शिवानी’ यो शुक्रवार अर्थात भाद्र ३१ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने छ। सामाजीक कथा बस्तुमा बनेको चलचित्रमा उत्तम बिस्ट,छुल्ठिम गुरुङ,पुर्णिमा लामा,निर्मल...

फिल्ममा डेब्यू गर्दै कविता नेपाली

काठमाडौं । अन्तराष्ट्रिय फ्रेन्चाइज डान्सिङ रियालिटी शो ‘बुगी वुगी’की विजेता कविता नेपालीले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् । विभिन्न डान्सिङ रियालिटी शोमा सक्रिय कविताले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘फुटेका...

जेम्स बन्डको फिल्मका डविङ आर्टिस्टले गरे ‘गोर्खा वारियर’ को डविङ

काठमाडौं। सन् २०२३ मा विश्वव्यापी रिलिज हुने चलचित्र ‘गोर्खा वारियर’को यतीबेला लन्डनमा स्वराँकन भईरहेको छ । हलिउडका डविङ कलाकार क्रिस्टोफर केन्टले यो चलचित्र को टिजर र ट्रेलरमा स्वराँकन गरेका छन् । जेम्स बोन्डको फिल्म नो टाईम टु...

पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल’को घोषणा

काठमाडौँ। नेपालमा पहिलोपटक कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल’को निर्माण घोषणा गरिएको छ। आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै शोको लागि अडिसन खुला गरिएको जानकारी दिइएको हो। अमनप्रताप अधिकारीले निर्देशन गर्ने...

आर्यनको ‘सायरा’बन्ने औपचारिक घोषणा

काठमाडौँ। नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म‘सायरा’ को घोषणा भएको छ । मंगलवार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको ’सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ । पुस्करसँग...

‘कमेडी क्लब विथ च्याम्पियन्स’ मा दुई धिरज संग अदिति

काठमाडौँ। सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को स्टूडियोमा कलाकारहरुको जमघट देखियो । असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका...

हेमन्तको एकल सारङ्गी साँझमा झुमे बेलायतबासी नेपाली

काठमाडौँ । सारंगी बादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझमा बेलायतमा बस्ने नेपालीहरु झुमेका छन् । गायक, गीतकार तथा संगीतकार समेत रहेका रसाइलीको एकल सारङ्गी साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । गैरआवासीय नेपाली...

Copyright © 2012 - 2026 | All Right Reserved.