Category - E-News

दर्जन चलचित्रकर्मी पार्टी प्रवेश,चलचित्रकर्मीको पार्टी प्रवेश कत्तिको उचित ?

काठमाडौं । चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणासहित दर्जन चलचित्रकर्मी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार आयोजित समारोहमा कलाकर्मीहरू पार्टी प्रवेश गरेका हुन्...

‘मिस्टर एण्ड मिस नेपाल टिन २०२१’ सम्पन्न

काठमाडौँ ।‘मिस्टर एण्ड मिस नेपाल टिन २०२१’ को ग्राण्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । अभ्यानी प्रोडक्सनको आयोजनामा काठमाडौंस्थित आम्रपाली बैंकेटमा सम्पन्न ग्राण्ड फिनालेमा मिस तर्फको उपाधि दीक्षा रिसालले चुमेकी छन् । उनले...

‘कृष्ण–लीला’ को गीतमा रोमान्टिक पुष्प र श्रद्धा (भिडियो)

काठमाडौ। चैत्र २७ मा रिलिज हुने चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक गरिएको छ । अभिनेता पुष्प खड्का र नव अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भावमा प्रस्तुत...

‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको रोमान्टिक अवतार

काठमाण्डौ। माघ पहिलो साताबाट पोखराका बिभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र ‘डिसेम्बर फल्स’ का केही फोटोहरु सार्वजनीक भएका छन् । फोटामा चलचित्रका प्रमुख अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीका बिभिन्न भावमा...

‘सत्यम्’ मा पल शाहको प्रवेश, भर्चुअल अडिसन आह्वान

काठमाण्डौ। शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्म ‘सत्यम्’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । फिल्मका लागि अभिनेताद्वय राजेश हमाल र अनुप विक्रम शाही यसअघि नै फाइनल भइसकेका थिए । अब यो फिल्ममा अहिलेका हटकेक अभिनेता पल शाहको...

सौगातको ‘लप्पन छप्पन २’ दोश्रो टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। मुकुन्द भट्टको निर्माण तथा निर्देशितमा बनेको चलचित्र ‘लप्पन छप्पन २’ को नयाँ रिलिज डेट सहितको दोस्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्र नयाँ वर्षको छेको पारेर चैत २७ गते देखि प्रदर्शनमा आउनेछ । निर्माण टिमले अभिनेता...

‘द फेस’ प्रतियोगितामा युद्ध बानियाँ र क्रान्ति चन्द उत्कृष्ट

काठमाडौँ । ‘द फेस’ प्रतियोगितामा पुरुष मोडल तर्फ युद्ध बानियाँ र महिला मोडल तर्फ क्रान्ति चन्द उत्कृष्ट भएका छन् । ब्यबसाियक मोडल जन्माउने उदेश्यले आयोजित मोडलिङ सम्बन्धि प्रतियोगिता ललितपुरको झम्सिखेल स्थित अर्बन पार्टी हबमा...

चलचित्रको नाम ‘तेस्का बाजे’,कलाकार बिना मुहर्त

काठमाडौँ । चलचित्र ‘तेस्का बाजे’ निर्माण हुने भएको छ । बिजी बर्मा फिल्मस्को व्यानरमा कमेडी जनरामा चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा शुभ मूहुर्त गरिएको छ । मूर्हुतमा कलाकार भने...

चितवनमा पत्रकार र कलाकार सम्मानित

चितवन। चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ । संघले आइतबार भरतपुरमा आयोजना गरेको साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रम मार्फत एक जना कलाकार र तीन जना पत्रकारलाई नगद सहित...

दिपेन्द्रको ‘२ नम्बरी’ मा जोडिए मनाङ्गे

काठमाडौं । दिपेन्द्र लामाको निर्देशनमा निर्माण भई रहेको चलचित्र ‘२ नम्बरी’को लकडाउनका कारण छायांकन रोकिएको थियो। अब चलचित्रको बाँकि छायाँकन चैत्र १५ गतेबाट सुरु गरिने निर्माता किरण नेपालीले जानकारी दिए । चलचित्र ‘२ नम्बरी’को...

‘गोर्खे’ फागुन २१ मा आउने

काठमाडौंँ । चलचित्र ‘गोर्खे’ आगामी २१ फागुनबाट देशभर प्रदर्शनमा आउने भएको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको चलचित्र ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा...

पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

काठमाडौ । अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको चलचित्र ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत चलचित्र नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७(अप्रील ९) गतेबाट...

किशोर र सविता’ को ‘शृजना’ मकवानपुरमा छायाँकनमा

काठमाडौँ। अभिनेता किशोर खतिवडा र सविता रेग्मीको मुख्य भुमिका रहेको चलचित्र ‘शृजना’ को हाल मकमानपुर जिल्लाको विभिन्न स्थानमा धमाधम छायाँकन भैरहेको छ । २५ प्रतिशत छायांकन सकिसकेको सिनेमाको माघ १० गते हेटौंडामा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.