Category - E-News

मोफसलमा प्रचार गर्दै ‘माइकल अधिकारी’ टिम

काठमाडौँ। भदौ ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’को टिमले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा प्रेसमिट तथा मिनी कन्सर्ट सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अभिनेता सौगात मल्ल र निर्माता निरक...

कर्णालीलाई चिनाउनका लागि ‘प्रकाश’को छायाँकन जुम्लामा : प्रदीप

काठमाडौँ। साउन महिना अभिनेता प्रदीप खड्काको लागि राम्रो रह्यो । ‘प्रेमगीत ३’को भारत रिलिज र ‘प्रकाश’मा निर्वाह गरेको चरित्रले प्रदीपलाई चर्चाको शिखरमा पुर्यायो । लकडाउनपछि मिडियामा नझुल्किएका प्रदीप साउन यता भने लाइमलाइटमा छन् ।...

हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’ (भिडियो)

काठमाडौँ। हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटाको नयाँ हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ को प्रशारण सुरु भएको छ। टेली चलचित्र प्रत्येक सोमवार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ भने सोमवार ८.३० बजे मिटिभीको अफिसियल...

‘मिस युनिभर्स नेपाल’ को टप २० मा अष्ट्रेलियाबाट आएकी नेपाली चेली आश्मा

काठमाडौँ । नेपालमा जारी ‘मिस युनिभर्स नेपाल’ प्रतियोगितामा एडिलेडकी आश्मा केसीले पनि प्रतिस्पर्धा गर्दैछिन् ।काठमाडौंमा अगष्ट १९ मा मिस युनिभर्सको फाइनल हुँदैछ । मिस नेपाल २०१६ प्रतियोगितामा सफलतापूर्वक शीर्ष १० मा...

‘मिस युनिभर्स नेपाल’मा विवाहित तथा गर्भवती महिलाले पनि प्रतिस्पर्धा गर्न पाउने

काठमाडौँ। विवाहित, गर्भवती, आमा भइसकेका तथा सम्बन्ध विच्छेद गरिसकेका महिलाहरूले ‘मिस युनिभर्स नेपाल’मा सहभागिता जनाउन पाउने भएका छन्। काठमाडौंको याक एन्ड यति होटलमा आइतबार आयोजना गरिएको कार्यक्रममा मिस युनिभर्समा...

बाल गीत ‘मिठी पापा’ सार्वजनिक

काठमाडौं । नयाँ बाल गीत ‘मिठी पापा’ सार्वजनिक गरिएको छ । सर्टफिल्म ‘आराध्या’ मा समावेश गीतमा बालगायिका आर्सिय साहको आवाज सुन्न सकिन्छ ।विशाल निरौलाको संगीत तथा एरेन्जमा तयार गीतमा जीवन भण्डारीको शब्द रहेको छ । आमिर गौतम, सुरविना...

‘सम्हालिन्छ कहिले मन’ गीत सार्वजनिक,रोमान्टिक बने पुजा र आकाश

काठमाडौँ । सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जरुरी कुरा छ’ र ट्रेलरलाई दर्शकले रुचाएपछि निर्माण पक्षले ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज गरेको हो । यूके र...

‘बाबरी’ ट्रेलर सार्वजनिक अदितिको लागी दुई धिरजको द्वन्द (भिडियो)

काठमाडौँ। बाबरी फिल्म्सको व्यानरमा निर्मित चलचित्र ‘बाबरी’ को ट्रेलर रिलिज गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम बिच ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा दुई युवक र एक युवती बीचको प्रेमकथा प्रस्तुत...

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड

काठमाडौँ। अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारले १२औं गिनिज वर्ल्ड रेकर्डको प्रयास गरेका छन् । बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एवं फ्यामिलि मार्शल आर्टको परिसरमा सुनारले विश्व रेकर्ड प्रयास गरेका हुन् । एक...

गीतकार गणेशको गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन

काठमाडौँ। गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीत सङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो । गीतकार...

सेलिब्रेटी नेपाल एघारौँ वर्षमा प्रवेश

काठमाडौँ। आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको दश वर्ष पूरा गरि एघारौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो...

शिक्षा र दिदीभाइको सम्बन्ध वरिपरि घुमेको ‘ऐना झ्यालको पुतली’ ट्रेलर (भिडियो)

काठमाडौँ। सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । ट्रेलरले दिदी भाइको सम्बन्धका आयामलाई पनि...

साउन ३१ गते चितवनमा फिल्म ‘कृष्णलीला’को फ्री कन्सर्ट

काठमाडौँ। कृष्णजन्मास्टमीको अवसर पारेर भदौ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्णलीला’ टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ। प्रदर्शनको मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यापकता दिइरहेको फिल्मले साउन ३१ गते फ्री...

हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ मिटिभीबाट प्रशारण हुँदै

काठमाडौँ। हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटा अब नयाँ टेली चलचित्र मार्फत देखिने भएका छन्। सापकोटाको मुख्य भूमिका रहने हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ को बारेमा आज एक पत्रकार भेटघाट गर्दै सिरियलको...

Copyright © 2012 - 2026 | All Right Reserved.