Category - E-News

‘लाइफ इन एलए’ को फर्स्ट लुक्स पोस्टर सार्वजनिक

काठमाडौं। सुर्य श्रेष्ठ निर्देशित चलचित्र ‘लाइफ इन एलए’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक एक पोस्टरमा नव अभिनेता ब्यास बासु र अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ । सार्वजनिक अर्को पोस्टरमा ब्यास र अभिनेत्री...

कमेडी टेली चलचित्र ‘चल्दैछ’ प्रसारणमा

काठमाडौं । कमेडी जनराको टेलिचलचित्र ‘चल्दैछ’ प्रसारणमा आएको छ । हरेक शुक्रबार साँझ साढे सात बजे बिएमएचडी र शनिवार सवा एक बजे बुढासुब्बाको अफिसियल यु ट्युब च्यानलमा प्रसारण भइरहेको छ। बुढासुब्बा म्युजिक सेण्टरको...

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा

काठमाडौं । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्ने भएको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज...

जनगायक टुहुरेलाई श्रदान्जली दिन पुगे नारायणकाजी देखि महरा सम्म (फोटो भिडियो)

काठमाडौँ। जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो...

लागुऔषध केसमा रबि तेजा सहितका कलाकारलाई सोधपुछको लागि बोलाइयो

एजेन्सी। प्रवर्तन निर्देशालय(इडी)ले चार वर्ष पुरानो लागु औषध केसलाई ब्युताउँदै अभिनेत्री रकुल प्रीत सिंह, अभिनेता राणा दग्गुबाती र रवि तेजासहित टलिउडका १२ अभिनेता र निर्देशकलाई सोधपुछको लागि बोलाएको छ । इडीका एक अधिकारीले वित्तीय...

जनगायक जेबी टुहुरेको निधन

काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु...

‘काँडेतार’ मा गौरव पहारी अनुबन्धित

काठमाडौँ। भारत र नेपालको सिमानामा काँडेतार लगाउन दबाब दिने उद्देश्यले निर्देशक तथा कलाकार नवल खड्काले ‘काँडेतार’ चलचित्र निर्माण गर्ने भएका छन् । कोरोना महामारी सामान्य भएको खण्डमा आउँदो तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ ।...

अमेजन प्राइममा नेपाली चलचित्र ‘एट्टीन’

काठमाडौँ। निर्माता तथा निर्देशक प्रेम लामाको चलचित्र ‘एट्टीन’ अमेजन प्राइममा रिलिज हुने भएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन नेपाल र बेलायतमा गरिएको छ । चलचित्रले नेपालमा हुर्किएर बेलायत पुगेको पहिलो पुस्ता र बेलायतमा नै...

‘डाँडाको बरपीपल’ छायाँकन सुरु

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको बरपीपल’ को धादिङको धार्केबाट छायाँकन सुरु भएको छ । दोस्रो लकडाउनका कारण चलचित्रको छायाँकन अगाडि बढ्न सकेको थिएन । चलचित्र धादिंग,काठमाडौं र चित्लाङ...

यूवा संघको छोटो चलचित्र प्रतिस्पर्धामा सहभागीलाई एक दिने ओरियन्टेसन सम्पन्न

काठमाडौँ । राष्ट्रिय यूवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शिर्षकको छोटो चलचित्र प्रतिस्पर्धामा एकसय १५ स्क्रिप्ट सहभागी भएको छ । श्रावण ५ गते भित्र आयोजकले दिएको क्राईट एरियाभित्र रहेर स्क्रिप्ट पठाउन आह्वान गरेको...

‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हुने

काठमाडौँ। र्‍याप विश्वव्यापी रूपमा संगीतको स्थापित विधा हो। पप कल्चरसँग जोडिएको र्‍याप संगीत पश्चिमी देशमा अधिक प्रचलित छ । र्‍याप संगीतको इतिहास ‘स्टोरीटेलिङ्ग’ (कथा भन्ने शैली) सँग जोडिएको छ। र्‍याप...

हाँस्य कलाकार शम्भु थापाको निधन

काठमाडौँ। नेपाली हाँस्य शृङ्खलाहरु मेरी बास्सै, गोलमाल, हल्का रमाईलो लगायतका टेलि चलचित्रहरुमा नियमित देखिने हाँस्य कलाकार शम्भु थापाको कोरोना भाईरस (कोभिड 19) को संक्रमणका कारण निधन भएको छ। एक महिना अघि देखि उनको पाटन अस्पतालमा...

‘युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१’ को उपाधि विवेकलाई

काठमाडौं। १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको ‘युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१’ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर...

विधानको नेतृत्वमा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन

काठमाण्डौ। नेपालमा म्यूजिक भिडियो निर्देशकहरुको छाता संगठन स्वरुप ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन गरिएको छ । विधान कार्कीको नेतृत्वमा गठित कार्यकारिणि समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संस्था स्थापना...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.