काठमाडौँ। कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे,तुरुन्तै गंगालाल...
Category - E-News
‘डाँडाको वरपीपल’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’को गीत ‘काटि दिउंला जुङ्गा जम्मै सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको छ। चलचित्र असोज २६ गते फुलपातीको दिन...
भरतमणीले जिते कमेडी च्याम्पियन सिजन २
काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् । प्रतिस्पर्धीहरु विक्की अग्रवाल र...
बेगम र रियासाको ‘गाह्रो छ हो’ एपिवान एचडीमा
काठमाडौँ। युट्युबको लागि बनिरहेको सिरियल ‘गाह्रो छ हो’अब एपिवान एचडीमा प्रशारण हुने भएको छ। उक्त कलाकार रियासा दाहाल र भटभटे उपनामले चिनिने बेगम नेपालीले निर्माण गरिरहेका हुन्। ‘भटभटे एण्ड बिर्खे’ नामक च्यानलबाट प्रसारण भैरहेको...
सवीन र छुल्ठिमको ‘धन्दागिरी’ ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौँ। अभिनेता सबिन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्र कोरोना महामारी र लक डाउनका कारण रिलिज रोकिएको थियो। अब चलचित्र दशैंको...
नेपालकी पुनमले बनाउँदैछिन् बलिउड फिल्म
काठमाडौँ। संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउडमा आफ्नो राम्रो छाप पनि...
भिडियोको बौद्धिक सम्पत्तिको संरक्षण गर्दै म्यूजिक भिडियो निर्देशक समाज
काठमाडौँ । नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति बैठकले म्यूजिक भिडियोका बिभिन्न श्रृजनात्मक पाटोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल कदमी अगाडी बढाउने निर्णय गरेको छ ।...
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक
काठमाडौँ। बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेलीकाँडा...
‘एउटा यस्तो प्रेम कहानी’ निशुल्क चलाउन निर्माताको आह्वान
काठमाडौँ। शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ गत माघ १ गते बाट देशभर प्रदर्शनमा आएकोथियो । कोरोना भाइरसको कारण दश महिना देखि बन्द रहेका सिनेमा घरमा चलचित्र प्रदर्शनमा आएको थियो । त्यसको केहि समय...
किशोरीले एक महिना फिल्म पढे दुई हप्तामा फिल्म बनाए
काठमाडौँ। एक महिना सिकाइ अनि दुई हप्तामा फिल्म । क्यामरा र फिल्ममेकिङको ‘फ’सँगपनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउनगाह्रै पर्छ । तर, किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट...
सौगात र शिवको ‘लप्पन छप्पन २’ शिवरात्रीमा
काठमाडौँ। कोरोनाका कारण रिलिज हुन नसकेको मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ आउँदो फागुनमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । गत हप्ता तीन जिल्लाका प्रशासन कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हल खोल्न अनुमति दिएपछि...
रजनीकान्तको फिल्ममा नेपालका राजेन्द्र घिमिरे
काठमाडौँ। बलिउड चलचित्र उद्योग बिश्वकै सबै भन्दा ठुलो चलचित्र उद्योग हो भन्दा फरक पर्दैन। बलिउड चलचित्रका दर्शकहरु बिश्व भर रहेका छन्। नेपालमा जन्मिएर करिब २२ बर्ष पहिले बलिउड छिरेका राजेन्द्र घिमिरे अहिले बलिउडमा स्थापित नाम हो।...
चेपाङ्गको कथामा बन्ने ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त सम्पन्न
काठमाडौँ। गोबिन्द गौतमको निर्देशनमा बन्ने चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त गरिएको छ। मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भनें ठाउँमा चलचित्रको एक समारोह बीच मुहर्त गरिएको हो। चलचित्रको कथा पनि निर्देशकले नै...
सौगात,अनुपबिक्रम र गिताञ्जली स्टारर ‘जार’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेता सौगात मल्ल र अनुपबिक्रम शाही स्टारर चलचित्र ‘जार’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यथार्थपरक कथामा आधारिक रहेर निर्माण गरिएको भनिएको यो चलचित्रको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई...