Category - E-News

चलचित्र चोर र पुलिसको ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी कार्तिक २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र चोर र पुलिसको ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको होे । लंका फिल्मस्को प्रस्तुतीमा निर्माण...

‘महापुरूषलाई बुवाआमाको आँखाबाट भनिएको छ’ निर्देशक भट्टराई

काठमाडौँ। निर्देशक प्रदीप भट्टराई नेपाली फिल्मको सफल निर्देशक मध्येका एक हुन् । ठुला व्यानर र अभिनेताहरू उनीसँग काम गर्न तयारछन् । टेलीफिल्म हुँदै ‘जात्रा’ मार्फत ठूलो पर्दामा निर्देशकको बनेर उदाएका प्रदीपले सफलतामा ह्याट्रिक...

दीपेन्द्रको ‘के घर के डेरा’ अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौँ। दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ भोली शुक्रबारबाट नेपालभरका चलचित्र घरमा रिलिज हुँदैछ । चलचित्रको बुधबारबाट मल्टिप्लेक्सहलहरुले अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिसकेका छन् । चलचित्रले...

सलोन र आमेशले तिहार तिहारमा दर्शक नचाउने

काठमाडौँ। आगामी कार्तिक ६ गते साँझ दरबार मार्गस्थित लिक्विड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ । लिक्विड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत...

हरिवंशलाई पिर पारेको ‘महापुरुष’

काठमाडौँ। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले जुनसुकै काम गर्दा पनि पिर लाग्ने गरेको र आगामी कात्तिक ११ बाट नेपालभर प्रदर्शन हुने फिल्म महापुरुषको कथा सुन्दा पनि पात्रअनुसार अभिनय गर्न सक्छु या सक्दिन भन्ने कुराले...

सञ्चार मन्त्रालयलाई सिनेमा घरमा नाइट शो खुलाउन चलचित्र संघको आग्रह

काठमाडौं । नेपाली चलचित्रको प्रदर्शन र वितरणमा देखिएका समस्याबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघलाई बुधबार मन्त्रालयमा बोलाएर छलफल गरेको छ । मन्त्रालयका प्रवक्ता तथा चलचित्र सेन्सर...

कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार

काठमाडौं। लोकप्रिय हास्य कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार आएको छ । १० दिन अगाडि निमोनिया लगायतको समस्याका कारण चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको स्वास्थ्यमा राम्रो सुधार भएको अधिकारीको...

‘हिजो आजका कुरा’ को गीतमा रोमान्टिक बने ऋचा र दिब्यदेव

काठमाडौं। गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन भइरहेको बरिष्ठ अभिनेता सन्तोष पन्त निर्मित चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश तेश्रो गीत ‘तिमी पहिले’ मंगलबार सार्वजनीक गरिएको छ । सार्वजनिक चलचित्रको गीतमा अभिनेत्री ऋचा शर्मा र...

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक

एजेन्सी। नेपालमा समेत छायांकन भएको अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी अभिनित फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक गरिएको छ । भावना, प्रेम र प्रेरणाले भरिएको ट्रेलरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेर साथीको लागि उमेरको यो चरणमा...

‘महापुरूष’ को मोफसल भ्रमण विर्तामोड हुँदै पोखरा पुगेर सक्कियो

काठमाडौं। कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरूष’ ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट सुरुभएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै...

काठमाडौँको यथार्थ कथा,‘के घर के डेरा’को शिर्ष गीत सार्वजनिक

काठमाडौं। आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ओएसटीमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई व्यक्त गरिएको छ । त्यस्तै, काठमाडौंमा...

प्रेम र बिछोडले भरिएको ‘मीलन’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदै गरेको तिहार सकिए लगतै कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘मीलन’को सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक...

आँचलको मुख्य भूमिका रहने ‘नाईं नभन्नु ल ६’ बिहीबारदेखि फ्लोरमा जाने

काठमाडौँ। चलचित्र ‘नाईं नभन्नू ल’ को छैटौँ श्रृंखला ‘नाईं नभन्नू ल ६’ निर्माण हुने भएको छ । यस अगाडि पाँचौँ श्रृंखला सफल निर्माण तथा प्रदर्शन गरेका विकासराज आचार्यले नै ‘नाईं नभन्नू ल’ को निर्माण तथा निर्देशन गर्न लागेका हुन् ।...

किड क्वीन नेपाल २०२२ को उपाधि इरीनाले जितिन

काठमाडौँ। राजधानीमा शनिवार साँझ सम्पन्न प्रतिभामूलक प्रतियोगितामा रिड मोडल स्कुलको कक्षा ८ मा अध्ययनरत चमतीकी १३ वर्षिया इरीना महर्जन किड क्वीन नेपाल २०२२ को उपाधि चुम्न सफल भएकी छन्। ९ देखि १४ वर्षसम्मका २५ प्रतिभावान् बालिकाले...

Copyright © 2012 - 2026 | All Right Reserved.