काठमाडौं। आगामी कात्तिक १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाखे’को आइटम गीत सार्वजनिक गरिएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तिम्रो पिरेम’ बोलको गीतमा चलचित्रका मुख्य अभिनेता द्वय...
Category - E-News
काठमाडौं र सुर्खेतमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हुँदै
काठमाडौं। नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आयोजना हुने भएको छ। कात्तिक ११ देखि १५ गतेसम्म काठमाडौंमा हुने महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रर्दशन हुनेछन्। प्रत्यक्ष र अनलाइन गरी चल्ने महोत्सव भौतिक...
कलिङ्ग साहित्यिक महोत्सव,एकै दिनमा २० वटा साहित्यिक बहस
काठमाडौं। शनिबार बिहानबाट ललितपुरको हिमालय होटलको दुई फरक हलमा सुरु भएको ‘कलिङ साहित्य महोत्सब काठमाडौं’मा आईतबार साँझ सम्पन्न भएको छ । आईतबार विभिन्न २० वटा शिर्षक र सेसनमा बहसहुँदै महोत्सब सम्पन्न भएको हो । आईतबार यो महोत्सब...
चलचित्र पत्रकार तथा निर्देशक पोखरेलले कपिलवस्तु एकबाट दिए उम्मेदवारी
काठमाडौँ। २०५८ साल देखी रंगमञ्चमा काम गरेका बसन्त पोख्रेल २०६२ सालबाट नेपाल टेलिभिजनको जिबनचक्र सिरियलबाट सहायक निर्देशकको रुपमा पर्दा पछाडीको काममा ब्यस्त भए । ०५८ देखी ०६२ सम्ममा उनले ३ दर्जन भन्दा धेरै नाटकहरुमा अभिनय गरीसकेका...
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको पारिवारिक श्रोतले जानकारी दियो । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा...
मिस कोशी हुँदै चलचित्रमा छिरेकी रेखा यतिबेला संसदमा छिर्ने प्रयासमा……
काठमाडौँ। मिस कोशी’ हुँदै चलचित्रमा छिरेकी रेखा यतिबेला संसदमा छिर्ने प्रयासमा छिन् । मिस कोशी हुँदा उनी ९ कक्षामा पढ्थिन् तर १० कक्षामा अध्ययन गर्नेलाई मात्रै मिस कोशीमा सहभागी गराउने आयोजकले नियम बनाएको थियो । उनले १० कक्षा...
फोपी मार्फत रिलिज हुनेभयो ‘लभ नम्बर २२’
काठमाडौँ। पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ। डिजिटल मार्केटको बिस्तार संगै वेब सिरिजको निर्माण पनि बढेको छ। सिरिज बनाउन अब्बल मानिएको एसियन म्युजिकले नयाँ सिरिज ‘लभ नम्बर २२’ नेपालमा उदाइरहेको ओटिटि प्लेटफर्म...
प्रकट पंगेनी ‘शिव’ गीतकार सम्मानबाट सम्मानित
पोखरा । गीतकार प्रकट पंगेनी ‘शिव’ गीतकार सम्मान-२०७९ बाट सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिक साधारण सभाका अवसरमा पंगेनीलाई सम्मान गरेको हो । नगद ५ हजार ५५५...
‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ ललितपुरमा
काठमाडौँ। ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ यतीबेला ललितपुरमा भईरहेको छ । यो महोत्सब शनिबार बिहानबाट ललितपुरको हिमालय होटलमा सुरु भएको हो । आईतबार बेलुकासम्म चल्ने महोत्सबको शनिबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा...
‘दुई नम्बरी’ले एक सातामा कमायो साढे चार करोड
काठमाडौं । अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । चलचित्रले प्रदर्शनको पहिलो साता बक्स अफिसमा ४ करोड ५० लाख ग्रस कलेक्शन गरेको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।...
४७ वर्षपछि ‘उचाइ’ मार्फत सारिकाको कमव्याक
एजेन्सी । राजश्री प्रोडक्सनको प्रतीक्षित फिल्म ‘उचाइ’ रिलिज मिति नजिकिँदै गएपछि निर्माण पक्षले फिल्मका नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र परिणिती चोपडा स्टारर यो फिल्मले दोस्तीको कथा बोल्छ...
ह्यारी पोटरका अभेनता अभिनेता रोबी कोलट्रनको निधन
एजेन्सी। हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् । रोबी ब्रिटिश सिरिज ‘क्रेकर’ मा गरेको उत्कृष्ट...
‘मनसँग मन’ को गीत सार्वजनिक, रोमान्टिक बने पुष्प र बर्षा
काठमाडौँ। चलचित्र ‘मनसँग मन’ को गीत सार्वजनिक गरिएको छ । ‘सहि दिउँला’ बोलको गीतमा रोहन हिङ्ग्माङ्ग र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखारेलको संगीत र मुक्त उदाशको शब्द रहेको छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन्...
‘के घर के डेरा’ दयाहाङ, विपिन, वर्षा र सुरक्षा संगै दिपेन्द्र खनाल पनि आशावादी
काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ले राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रलाई लिएर दर्शकहरू पनि आशावादी छन् । चलचित्रकर्मीहरू समेत उक्त चलचित्रलाई...


