Category - E-News

कलाकार संघ अध्यक्ष उमेद्वार मोहन निरौलाले गरे प्यानल घोषणा

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको चैत ४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका बरिष्ठ कलाकार मोहन निरौलाले आफ्नो प्यानल घोषणा सहित एजेन्डा सार्वजनिक गरेका छन् । बिहीबार निरौलाले काठमाडौंमा पत्रकार सम्मेलन...

निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौं। निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका निर्देशक सुब्बाको अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । उनि ७५ वर्षका थिए। मौलिक नेपाली चलचित्रका प्रणेता मानिने सुब्बाले दार्जिलिङबाट...

रवीको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिना (भिडियो)

काठमाडौँ। अभिनेता सुशान्त कार्की अहिले नेपालमा छन् । लामो समयको अष्ट्रेलिया बसाईपछि कार्की गत महिना नेपाल पर्केका हुन् । नेपाल फर्केसँगै उनले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका छन् । करिब एक दर्जन सिनेमामा काम गरेका...

छैटौँ निफको तयारी पुरा, ३५ देशका ९५ फिल्म प्रदर्शन हुने

काठमाडौँं । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीबारबाट आयोजना हुँदैछ । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले बुधबार भृकुटी मण्डप स्थित पर्यटन बोर्डमा एकपत्रकार भेटघाट गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी...

टेली चलचित्र ’सर्खारको सर’को प्रोमो सार्वजनिक

काठमाडौँ। सामाजीक कथा बस्तुमा निर्माण गरिएको टेली चलचित्र ’सर्खारको सर’ को प्रोमो सार्वजनिक गरिएको छ । ‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने...

चलचित्र ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

काठमाडौं । यही चैत १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ । चलचित्रका प्रमुख तीन कलाकार शुभेक्षा...

कलाकार संघको अध्यक्ष उम्मेदवार रेजिनाले सार्वजनिक गरिन् प्यानल र एजेन्डा

काठमाडौँ । चलचित्र कलाकार संघको अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले आफ्नो प्यानल सार्वजनिक गरेकी छन् । बुधबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले ११ बुँदे घोषणा पत्रसहित प्यानल समेत सार्वजनिक गरेकी हुन् । उप्रेतीको...

फोटो पत्रकार श्रीधर पौडेलको फरक कथामा बनेको ‘बहाव’

काठमाडौं । नेपालमा पछिल्लो समयमा सञ्चारकर्मबाट फिल्म लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मी तथा पत्रकारको सूची लामै छ । यो सूचीमा निर्माता श्रीधर पौडेल पनि पर्छन् । फिल्म ‘गोपी’मार्फत फिल्म निर्माणमा हात हालेका श्रीधरको...

‘ज्याकीः आई एम ट्वान्टी वान’ अभिनेत्री जसिता बनिन् ‘रुबी’

काठमाडौँ। आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’की मुख्य नायिका जसिता गुरुङको फर्स्टलुक सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा नायक धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको...

आँचल र आशिर्वाद फिचर्ड ‘नाई नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक

काठमाडौं। निर्देशक विकासराज आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नू ल ६’को पहिलो गीत सार्वजनिकगरिएको छ । डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा फिचर्ड ‘दिउँला माया’ बोलको रोमान्टिक गीत सोमबार सार्वजनिक गरिएको हो ।...

अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’

काठमाडौंँ । नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाईशो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र...

मदनकृष्ण र हरिवंशले सार्वजनिक गरे भीमसेन मुर्ति सम्बन्धि भिडियो

काठमाडौं । ललितपुर जिल्लाको सुनाकोठीमा स्थापना गरिएको संसारकै सबैभन्दा अग्लो दाबी गरिएको भीमसेन मुर्तिलाई लिएर बनाइएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनाकोठिका ९८ वर्षीय जेष्ठ महिला धनमाया महर्जनको उपस्थितिमा शनिवार...

‘नीरफूल’ जेठ १९ गते बाट प्रदर्शनमा आउने

काठमाडौं। कोरोना महामारीको कारण तीनबर्ष अघि प्रदर्शन रोकिएको चलचित्र ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण...

‘आरआरआर’को गीतले जित्यो ओस्कार अवार्ड

एजेन्सी। यस वर्षको सफल साउथ इन्डिया फिल्म ‘आरआरआर’मा समावेश चर्चित गीत ‘नाटू नाटू’ले संसारकै प्रतिष्ठित ओस्कार अवार्ड जितेको छ । सोमबार लस एन्जलिसको डल्बी थिएटरमा भैरहेको ९५औं ओस्कार अवार्डमा उक्त गीतले ‘बेस्ट ओरिजनल सङ’को अवार्ड...

Copyright © 2012 - 2026 | All Right Reserved.