Category - E-News

‘प्रतिनिधि काभ्रेली कथा संग्रह’ प्रकाशित

काठमाडौं । पनौती साहित्य समाजले आफ्नो स्थापनाको अवसरमा कथा विशेषाङ्क प्रकाशन गरेको छ । पनौती साहित्य दर्पण (भाग -४) लाई काभ्रेली स्रष्टाहरूको कथा सङ्ग्रह ‘प्रतिनिधि काभ्रेली कथा संग्रह’ को रुपमा प्रकाशित गरेको हो । संस्थाका...

सोहित सामियालाई भन्दैछन् ‘जब सम्म छौ मेरो साथ ‘ (भिडियो)

काठमाडौँ। चलचित्र ‘हिटलर’मा समावेश ‘जब सम्म छौ’बोलको गीत सार्वजनिक गरिएको छ। सनुप पौडेल र आकान्क्षा बस्यालको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द तथा संगीत लोचन घिमिरेको रहेको छ। सोहित मानन्धर र सामिया...

कालिन्चोक डिजिटलको लाइभ दोहोरी ‘देउराली’ शुभारम्भ (भिडियो)

काठमाडौँ। लोक तथा दोहोरी गीत संगीतले पछिल्लो समय नेपाली दर्शक श्रोताको ध्यान खिच्दै आएको छ। लोक तथा दोहोरि गीत संगीत देश तथा बिदेशमा बस्ने धेरैको मन मुटुमा बस्न सफल बन्दै गएको छ। पछिल्लो समय लोक तथा दोहोरि गीत संगीत संगै सामाजिक...

शिल्पाको ‘आर्या’ मा मानुङ डाँडाको प्राकृतिक सौन्दर्य (भिडियो)

काठमाडौँ। दमौलीको मानुङ डाँडा आन्तरिक पर्यटनका दृस्टीले प्रसिद्ध भएको छ । त्यही मानुङ डाँडाको मनोरम स्थानमा छायांकन भएको चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर यु ट्युब मार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना...

यस्तो रह्यो सेलिब्रेटीहरुको भाइटीका (फोटो फिचर)

काठमाडौँ। तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका...

मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य...

कलाकर्मीको समस्या बुझ्न संचार तथा सुचना प्रविधि मन्त्री बोर्डमा

काठमाडौँ । शुक्रवार फिल्म क्षेत्रको बास्तविक समस्या र अहिलेको अवस्था बुझ्न संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्ग चलचित्र विकास बोर्डमा पुगेका छन् ।संचार मन्त्री सहित मन्त्रालयका सचिव र सह सचिव लगायतका टोलिले चाबहिलस्थित...

अभिनेता आसिफले गरे आत्महत्या

एजेन्सी । बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार आसिफ बिहीबार दिउँसो हिमाचल प्रदेशस्थित आफ्नो भाडाको घरमा मृत फेला परेका थिए। हिमाचलको काँगडामा उनी भाडाको घरमा बस्दै आएको र सोही घरमा झुण्डिएर...

हरिवंशले गरे अटिज्म भएकाहरुकाे लागि बनेको विद्यालयको उद्घाटन

काठमाडौँ। हाँस्य कलाकार हरिवंस आचार्यले आफ्नो ६३ औं जन्मोत्सव फरक किसिमले मनाएका छन् । उनले अटिज्म रोग लागेका व्यक्तिहरुलाई पुनर्स्थापना गर्नका लागि बनेको नेपालकै पहिलो भवन उद्घाटन गरि हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाए ।...

‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्धित

काठमाडौँ। सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र ‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्ध भएका छन् । पारी त्यो डाँडामा,निरा जहिले रिसाउने,साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार...

सांस्कृतिक कार्यक्रम जुम एप्स तथा टेलिभिजनबाट एकै साथ

काठमाडौँ। कोभिड १९ कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन ।...

खिल गुरुङको निर्देशनमा ‘बारपाकी माया २’

काठमाडौँ । गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’...

मोडल मुना गौचन म्युजिक भिडियो मार्फत कमब्याक गर्दै

काठमाडौँ। ‘फेस अफ क्लासिक डायमण्ड २०१७’ र ‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन ‘आकाशै को’ बोलको गीतको म्युजिक भिडियो मार्फत कमब्याक गर्दैछिन् । ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको यस भिडियोलाई...

कलाकारितामा सम्भावना बोकेकी मनिषा

काठमाडौं । अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन् । पछिल्लो समयमा नयाँ पुस्ताका युवा, युवतीहरु पनि यस क्षेत्रमा रुचि राख्न थालेका छन् । कति सफल पनि भइरहेका छन्...