Category - E-News

सुरक्षाले कसिन लगनगाँठो

सेलिब्रेटी नेपाल । अभिनेत्री सुरक्षा पन्तले आज बिहिबार विवाह गरेकी छन् । प्रेमी मानव सुवेदीसँग पन्तको विवाह आफन्त र परिवारका बीच चितवनमा सम्पन्न भएको हो । सुरक्षा र मानव लामो समयदेखि प्रेममा थिए । उनीहरुले लुकाएर राखेको प्रेम...

‘सोसियल मिडिया फिल्म अवार्ड’ उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को टप ५ को मनोनयन सार्वजनिक गरिएको छ । ड्रिम वर्ड अफ फिल्म मेकर्सको आयोजनामा आउँदो फाल्गुन २८ गते हुन लागेको सोसियल मिडिया फिल्म अवार्ड दोश्रो संस्करणको उत्कृष्ट पाँचमा पर्न सफल...

चार महिला पत्रकार सम्मानित

काठमाडौँ। ११३ औं अन्तररास्ट्रीय नारी दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले चार जना महिला पत्रकार लाइ सम्मान गरेको छ। ‘महिला चलचित्र पत्रकारिता सम्मान’ बाट जयन सुब्बा मानन्धर सम्मानित हुनु भएको छ। त्यसै गरि...

टिभी फिल्मी च्यानलको नाम परिवर्तन, अब ‘नारी टिभी’

काठमाडौं। पछिल्लो १४ वर्षदेखि टिभी फिल्मी नामबाट प्रसारण हुँदै आएको च्यानलले आज अन्तर्राष्ट्रिय नारी दिवसको दिनदेखि नाम परिवर्तन गरेर ‘नारी टिभी’ राखेको छ । टेलिभिजनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘टिभी फिल्मीमार्फत हामीले १४...

मध्यपूर्वका ५० भन्दा बढी पर्दामा ‘छक्का पन्जा ४’

काठमाडौं । घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’ मध्यपूर्वका देशमा भोलि देखि लाग्ने भएको छ | मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने ‘छक्कापञ्जा ४’ त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले फिल्मलाई यूएई...

सुरक्षा, उषा , निशा र मोनिकाको ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको...

अभिनेता अभिताभको स्वास्थ्यमा सुधार

एजेन्सी । भारतीय अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार हुँदै आएको छ। सोमबार फिल्म सुटिङको क्रममा कम्मरमा चोट लागेका अभिनेता बच्चनको स्वास्थमा सुधार हुँदै आएको हो। हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मका लागि एक एक्सन सिन सुट गर्दा...

लोक गायक राजेन्द्र लम्सालको युरोपमा निधन

काठमाडौँ । लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । युरोपमा बस्दै आएका ६० बर्षिय राजेन्द्रको गएराती निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । राजेन्द्र अहिलेका लोकप्रिय मोडल सागर लम्साल (बले) को बुबा हुन् । राजेन्द्रका सागर...

‘सिरुपाते जुँगामा…’ दीपकराज र बेनिशाको रोमान्स (भिडियो)

काठमाडौं। व्यवसायिक रुपमा सफल भैरहेको चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ मंगलबार सार्वजनिक गरिएको छ । रमाइलो कुरा के छ भने चलचित्रको ट्रेलरमा समावेश भएकै कारण यो गीत सार्वजनिक हुनुअघि नै...

मिस लिटील नेवाका सहभागीले देखाए आफ्नो प्रतिभा

काठमाडौँ। नेप्लिज फेसन होमले नेवार बालिकाको प्रतिभा प्रष्फुटनका लागि हरके वर्ष आयोजना गर्दै आएको मिस लिटील नेवाः को १४ औं संस्करण अन्तर्गतको ट्यालेण्ट शो राउण्ड सम्पन्न गरेको छ। नेवारी कला, भाषा, संस्कार तथा सस्कृतिको जगेर्ना...

एस्ट्रो अनिल थापा कला क्षेत्रमा पनि अघि बढ्दै

काठमाडौँ। सर्लाही जिल्ला हरिवनमा जन्मिएका एस्ट्रो अनिल थापा पेशाले उनि ज्योतिषी हुन्। आफ्नो ज्योतिषी पेशा संग संगै उनी नेपाली कला क्षेत्रमा पनि सक्रिय छन्। सानै उमेर देखि नै उनि कलाकारिता क्षेत्रमा रुचि राख्थे। एस्ट्रो अनिल...

मगर कथानक चलचित्र ‘उखान’ को ‘ट्रेलर सार्वजनिक

काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को ट्रेलर सार्वजनिक गरिएको छ । विशेष गरि भाषा, संस्कृती, भेषभुषा कसरी लोप भयो भन्ने कुरा समेट्दै चलचित्रले साली भेनाको अधुरो प्रेम, जारी उठाउने चलन, साथमा कमेडी लगायत संगै सन्देश मुलक चलचित्र...

योगमाया माथी बृत्तचित्र बन्दै

काठमाडौं। महिला साधक ‘योगमाया’को जीवनमा आधारित बृत्तचित्र फिल्म (योगमाया) निर्माण हुने भएको छ । यो फिल्मको काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरिएको छ । यो बृत्तचित्रलाई भीमादेवी मल्टी क्रियशन प्रा.लि. र आरम्भ नेपालले संयुक्त...

‘निफ’ को टिकट बुकिङ खुला

काठमाडौं । आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौं हुने छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को आज सोमबार देखि टिकट बुकिङ खुला भएको छ । खल्ती एपमार्फत टिकट बुकिङ गर्न सकिने आयोजक संस्थाले जनाएको छ । यसपटक...

Copyright © 2012 - 2026 | All Right Reserved.