Category - E-News

‘बाबरी’ टिमले पोखराका दर्शक संग गर्यो साक्षात्कार

काठमाडौँ। बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको चलचित्र ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ । असोज ५ देखि देश दौडाहमा निस्किएको ‘बाबरी’ टिमले आइतबार पोखराका दर्शकसंग साक्षात्कार गर्यो । प्रमोसन टिममा...

मिसेस मंगोलको उपाधी सम्झनाले जितिन्

काठमाडौँ। मिसेस मंगोल नेपालको आठौं संस्करणको विजेता नुवाकोटकी सम्झना तामाङ भएकी छिन्। निर्णायकको प्रश्नमा सटिक जवाफ दिँदै उत्कृष्ट दशलाई उछिन्दै उनले विजेताको रुपमा चाँदिको ताज पहिरिएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको...

बरिस्ट चलचित्रकर्मी पौड्यालकाे जन्मदिन नेपाल स्नेही काखमा मनाईयाे

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका बरिस्ट व्यक्तित्व, राजनीतिज्ञ तथा समाजसेवी उद्वव पौड्यालको जन्मोत्सव धापाखेलमा रहेको आश्रममा मनाईएको छ । फिल्म निर्देशक निरक पौडेलकाे श्रीमती अनिसा पौडेलकाे साथमा नातिनीहरु आयरा/जोया पौडेलले...

गुरूङ चलचित्र ह्राेसैँ ङ्हाे (आफ्नो कर्म) काे बिसेष प्रदर्शनी हुँदै

काठमाडौँ। गुरूङ चलचित्र ह्राेसैँ ङ्हाे (आफ्नो कर्म) काे काठमान्डाैमा विशेष प्रदर्शन हुने भएको छ ।गुरूङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाकाे चलचित्र ह्राेसै ङ्हाे (आफ्नो कर्म) काे यहि सोमवार अर्थात भोलि घटस्थापनाकाे दिन...

हिट जोडी सौगात र दयाको ‘२ नम्बरी’

काठमाडौँ। अभिनेता द्धय सौगात मल्ल र दयाहाङ राईको जोडी पर्दामा हिट छ । उनीहरुले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराए । सौगात र दयालाई दर्शकले फिल्म ‘लुट’मा पनि औधी मन पराएका हुन् । यी अभिनेताले थुप्रै फिल्म...

बिनाको ‘जीवनका अनुभूतिहरु’ कृतिको लोकार्पण

काठमाडौँ। ३२ वर्ष कृषि विकास बैंकमा सेवा गरेकी बिना पोखरेलद्वारा लिखित पहिलो कृति ‘जीवनका अनुभूतिहरु’को दोस्रो संस्करण लोकार्पण भएको छ । शुक्रवार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित एक कार्यक्रममा बीच बरिष्ठ कलाकार...

विवाह बन्धनमा बाँधिए बुद्दि तामाङ

काठमाडौं। अभिनेता बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग उनले लगनगाँठो कसेका हुन् । शुक्रवार कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह सम्पन्न भएको छ । विवाहमा दुई पक्षका परिवारका साथै बुद्दिका...

‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’का प्रतिस्पर्धी स्विमसुट राउण्डमा

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को अन्तिम प्रतिष्पर्धीहरुले ‘स्विमसुट राउण्ड’ अन्तर्गत बिकिनी र स्विमसुटमा प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको...

‘प्रेम गीत ३’ को डबिङ भर्सनलाई नलाग्ने भयो विकास शुल्क

काठमाडौं। चलचित्र ‘प्रेम गीत-३’ को हिन्दी डब भर्सनलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले नेपाली फिल्मको दर्जा दिएको छ । विदेशी फिल्मको रुपमा सेन्सरका लागि पठाएको विषयमा चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीसंग...

असोज २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘हिजो आजका कुरा’ मोफसल टुरमा

काठमाडौं। असोज २८ गतेदेखि प्रदर्शनमा आउने पारिवारिक नेपाली फिल्म ‘हिजो आजका कुरा’ ले शुक्रबारदेखि मोफसलको प्रचार यात्रा थाल्दैछ । वरिष्ट अभिनेता सन्तोष पन्तद्वारा निर्मित तथा साकार पन्तद्वा।ा निर्देशित यो फिल्मका मुख्य...

ऐतिहासिक चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौं एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट ४१ सेकेन्ड लम्बाईको...

हाँस्य कलाकार राजु श्रीवास्तवको निधन

एजेन्सी । भारतीय चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको हो । उनको ५८ वर्षको उमेरमा निधन...

चलचित्र ‘बाबरी’ टिमको मोफलस टुर सुरु

काठमाडौँ। आगामी असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेकको चलचित्र ‘बाबरी’ टिमले मोफलस टुरमा निस्कने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते बिर्तामोडबाट सुरु गरिने मोफसल टुर देशका ६ ठुला शहरमा आयोजना गरिने बताए...

६१ वटा गीतलाइ पछि पार्दै भुषणले जिते ५० हजार

काठमाडौँ। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’ असोजको २१ गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्मको शिर्ष गीतका लागि यसको निर्माण पक्षले केही साता अगाडि प्रतियोगीता नै राखेको थियो । शिर्ष गीतका लागि ६१ वटा गीत...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.